दिल्लीको लगातार दोस्रो हार
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो हार बेहोरेको छ।
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो हार बेहोरेको छ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अभ्यास खेलमा दिल्लीसँग पराजित भएको छ।
देव खनालको अर्धशतक र युवराज खत्रीको सानदार बलिङसँगै रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल ब्ल्युले कोर क्यापमा पहिलो जित हात पारेको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल रेडले कोर क्यापमा लगातार दोस्रो जित निकालेको छ।
कोशी प्रदेशले तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा जित हात पारेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार पाँच खेलमा हार बेहोरेको राजस्थान रोयल्सले जयपुर मैदानमा जित हात पारेको छ।
त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
एपिएफले एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा जित हासिल गरेको छ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाल यल्लोले कोर क्यापमा नेपाल ग्रिनमाथि सानदार जित निकालेको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको रेडले रोहितकुमार पौडेलको कप्तानीमा रहेको ब्ल्युलाई १९९ रनले पराजपत गरेको हो।
मध्यक्रमका भीम सार्कीले नेपाल ब्ल्युविरुद्ध सानदार शतक प्रहार गरेका छन्।
चेन्नई सुपर किंग्सलाई हराउँदै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पुछारबाट दोस्रो स्थान छाडेको छ।