काठमाडौं। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्धको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई आराम दिएका छन्।
काजालिस एरिना पामर्स्टनमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङको निर्णय लिएका छन्।