नेपालले टस जित्यो
मंगलबार, भदौ ३, २०८२खेलपाटी संवाददाता

काठमाडौं । नेपालले टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
काजालिस एरिना पामर्स्टनमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङको निर्णय लिएका हुन्।













