होबर्ट हुरिक्यान्सलाई नेपालको विशाल लक्ष्य
मंगलबार, भदौ ३, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाले टप इन्ट टी–२० सिरिजमा होबर्ट हुरिक्यान्स एकेडेमीलाई १८१ रनको लक्ष्य दिएको छ।
काजालिस एरिना पामर्स्टनमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८० रन बनाएको हो।













