• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालको चुनौती सुरु
खेलपाटी संवाददाता
१० घण्टा अगाडि खेलपाटी संवाददाता
नेपालको चुनौती सुरु

काठमाडौं। अस्ट्रेलियाको उत्तरी सहर डार्बिनमा नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबारदेखि टप एन्ड टी–२० प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ। पहिलो खेलमा नेपालले स्थानीय टोली नर्दर्न टेरिटोरी स्ट्राइकरसँग दिउँसो १२:१५ बजे प्रतिस्पर्धा गर्नेछ।

यो प्रतियोगिता नेपालका लागि केवल एउटा विदेशी भ्रमण मात्र होइन, आगामी टी–२० विश्वकप छनोटको तयारीका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ।

कप्तान रोहितकुमार पौडेलका अनुसार टोलीको लक्ष्य अनुभव बटुल्ने मात्रै होइन, सीधै जित निकाल्ने हो। ‘नेपालदेखि अस्ट्रेलियासम्मको यति ठूलो यात्रा हामीले जित्ने उद्देश्यले नै गरेका हौं,’ रोहितको आत्मविश्वासपूर्ण भनाइ छ।

डार्बिनको पिच नेपालको मैदानभन्दा भिन्न छ। यहाँको बाउन्स र सिम मुभमेन्ट ब्याटरका लागि नयाँ चुनौती हो। यसले नेपाली ब्याटरलाई परिस्थिति अनुसार आफ्नो प्रविधि र स्कोरिङ रणनीतिमा सुधार गर्न बाध्य बनाइरहेको छ। रोहित स्वयं पनि आफ्नो रन बनाउने विकल्पमा काम गरिरहेका छन्।

तर, यस भ्रमणमा नेपालको सबैभन्दा ठूलो बल भनेको बलिङ अट्याक हो। ‘अस्ट्रेलियाको इतिहास हेर्दा तीव्र गतिका बलरले जहिले फाइदा पाएका छन्। त्यसैले हामी हाम्रो उत्कृष्ट बलिङ अट्याकसहित मैदानमा उत्रनेछौं,’ कप्तान रोहितले स्पष्ट पारे।

टप एन्ड टी–२० नेपालका लागि विश्वकप छनोटअघि आत्मविश्वास बढाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्ने सुनौलो अवसर हो। अब हेर्न बाँकी छ, डार्बिनको मैदानमा नेपालको बलिङ अट्याकले अस्ट्रेलियाली ब्याटरलाई कति दबाबमा पार्छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
अस्ट्रेलिया पुग्यो नेपाली टोली
अस्ट्रेलिया पुग्यो नेपाली टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
आरबी रिसोर्टको जितमा इशाको निर्णायक गोल
आरबी रिसोर्टको जितमा इशाको निर्णायक गोल
क्लब च्याम्पियनसिपको दशक लामो योजना अझै अन्योलमा
क्लब च्याम्पियनसिपको दशक लामो योजना अझै अन्योलमा
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP