काठमाडौं। नर्दर्न टोरिटोरी स्ट्राइकरले टप एन्ड टी–२० सिरिजमा नेपाललाई १७८ रनको लक्ष्य दिएको छ।
अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नर्दर्ज टेरिटोरीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको हो।