सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
जनकपुरलाई फाईनलमा स्थान बनाउँन १६८ रनको लक्ष्य

जनकपुरलाई फाईनलमा स्थान बनाउँन १६८ रनको लक्ष्य

टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको हो । 

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
विराटनगरले टस जितेर ब्याटिङमा

विराटनगरले टस जितेर ब्याटिङमा

जनकपुर रोयल्स मैदान आउन ढिला गरेका कारण टस ४५ मिनेट ढिला भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
जनकपुर आज पनि ढिला 

जनकपुर आज पनि ढिला 

राजधानीमा जारी नेपाल टी-ट्वान्टीमा लिग चरणको अन्तिम खेलमा,पहिलो क्वालिफायर खेलमा समेत ढिला गरि मैदान आएको टोली आज दोस्रो क्वालिफायर खेलमा समेत ढिला गरेको हो । 

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
प्रिटोरियसको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

प्रिटोरियसको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

टी-ट्वान्टी अन्तराष्ट्रियमा दक्षिण अफ्रिकाका लागि उत्कृष्ट बलिङ फिगर प्रिटोरियसकै नाममा रहेको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
नसिमको घातक बलिङमा पाकिस्तानको जित

नसिमको घातक बलिङमा पाकिस्तानको जित

कराँचीको नेशनल स्टेडियममा भएको खेलमा नसिम शाहले १० ओभरमा ५७ रन खर्चिएर ५ विकेट लिए पछि न्युजिल्याण्डले २ सय ५६ रनको लक्ष्य दिएकोमा पाकिस्तानले ११ बल बाँकी रहँदै ४ विकेट गुमाएर २ सय ५८ रन बनायो । 

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
फाईनल प्रवेशका लागि जनकपुर र विराटनगर खेल्दै

फाईनल प्रवेशका लागि जनकपुर र विराटनगर खेल्दै

दोस्रो क्वालिफायरमा विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सको बीचमा खेल हुँदैछ । किर्तिपुर स्थित टियु मैदानमा हुने खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
विकेट किपिङ छाडेर लोकेश किन आए बलिङमा ? 

विकेट किपिङ छाडेर लोकेश किन आए बलिङमा ? 

काठमाडौं टोलीमा आवद्ध रहेका सबै विदेशी खेलाडी स्वदेश फर्किएपछि ११ जना नै नेपाली खेलाडीका साथ मैदान उत्रिएको थियो ।

By खेलपाटी संवाददातासोमबार, पुष २५, २०७९
Read more →
बुमराहले एकदिवसीय सिरिज गुमाउने 

बुमराहले एकदिवसीय सिरिज गुमाउने 

बुमराह २०२२ को सेप्टेम्बरदेखि मैदानबाहिर रहेका रहेका छन् । 

By खेलपाटी संवाददातासोमबार, पुष २५, २०७९
Read more →
नसिमको ५ विकेटमा पाकिस्तानलाई २५६ रनको लक्ष्य

नसिमको ५ विकेटमा पाकिस्तानलाई २५६ रनको लक्ष्य

कराँचीको नेशनल स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो । 

By खेलपाटी संवाददातासोमबार, पुष २५, २०७९
Read more →
एक जनालाई मात्र रकम आएको छ - रोहित

एक जनालाई मात्र रकम आएको छ - रोहित

काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको ईलिमिनेटरमा काठमाडौं नाईट्सलाई पराजित गरे पश्चात कुराकानीका क्रममा पौडेलले एक जना खेलाडीको ६५ प्रतिशत रकम आईसकेको बाँकी सबैको आजसम्ममा पेमेन्ट आउने बताएका छन् ।

By खेलपाटी संवाददातासोमबार, पुष २५, २०७९
Read more →
काठमाडौंलाई हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा 

काठमाडौंलाई हराउँदै विराटनगर दोस्रो क्वालिफायरमा 

टियु मैदानमा भएको खेलमा विराटनगरले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.४ ओभरमा अलआउट हुँदै ८३ रन मात्र बनायो ।

By खेलपाटी संवाददातासोमबार, पुष २५, २०७९
Read more →
दोस्रो क्वालिफायरमा पुग्न काठमाडौंलाई १८३ रनको लक्ष्य 

दोस्रो क्वालिफायरमा पुग्न काठमाडौंलाई १८३ रनको लक्ष्य 

यस लिगको समूह चरणको दुई खेलमा विराटनगर र काठमाडौंले एकआपसकाविरुद्ध दुई खेल खेलेकामा समान १/१ खेल जितेका थिए ।

By खेलपाटी संवाददातासोमबार, पुष २५, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 426 of 1258Next