• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नसिमको घातक बलिङमा पाकिस्तानको जित
खेलपाटी संवाददाता
मंगलबार, पुस २६, २०७९ खेलपाटी संवाददाता
नसिमको घातक बलिङमा पाकिस्तानको जित

काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर नसिम शाहको घातक बलिङ तथा तीन अर्धशतकको सहयोगमा घरेलु टोली पाकिस्तानले न्युजिल्याण्डलाई पहिलो एकदिवसीयमा पराजित गरेको छ । 

तीन खेलको सिरिजको पहिलो खेलमा घरेलु टोलीले ६ विकेटको जित हात पारेको हो । यस जितसँगै पाकिस्तान तीन खेलको एकदिवसीय सिरिजमा १-० ले अघि रहेको छ । 

कराँचीको नेशनल स्टेडियममा भएको खेलमा नसिम शाहले १० ओभरमा ५७ रन खर्चिएर ५ विकेट लिए पछि न्युजिल्याण्डले २ सय ५६ रनको लक्ष्य दिएकोमा पाकिस्तानले ११ बल बाँकी रहँदै ४ विकेट गुमाएर २ सय ५८ रन बनायो । 

May be an image of 3 people, people playing sports, grass and text

घरेलु टोलीका लागि बाबर अजाम,मोहम्मद रिजवान र फकर जमानले अर्धशतक बनाए । रिजवान ८६ बलमा ७७ रनमा अविजित रहँदा कप्तान बाबर ८२ बलमा ६६ रन बनाउँदै आउट भए ।

ओपनर जमानले ७४ बलमा ५६ रन बनाए । हरिस सोहिल ३२ रनमा आउट हुँदा आगा सलमान १३ रनमा अविजित रहे। 

पाहुना टोलीका लागि मिचेल ब्राकवेलले २ तथा ग्लेन फिलिप्स र टिम साउदीले समान १/१ विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो । 

न्युजिल्याण्डका लागि मिचेल ब्राकवेल ४३ रनमा नशिम शाहको बलमा बोल्ड भए । उस्मान मिरको बलमा आउट हुनु पुर्व टोम लाथमले ४२ रन बनाए ।

May be an image of 2 people, people playing sports and text that says 'BABAR 56 TCL pepsi PAKISTAN'

ग्लेन फिलिप्स ३७ रनमा आउट हुँदा ड्यारियल मिचेलले ३६ रन बनाए । ओपनर फिना एलेनले २९ रन बनाउँदा कप्तान के विलियम्सले २६ रन बनाए । मिचेल स्यान्टेनर २१ रनमा आउट भए ।

घरेलु टोलीका लागि नसिम शाहले १० ओभरमा ५७ रन खर्चिएर ५ विकेट लिदाँ उस्मान मिरले २ विकेट लिए । मोहम्मद वासिम र मोहम्मद नवाजले समान १/१ विकेट लिए । 

दुई टोली बीचको दोस्रो एकदिवसीय बुधबार हुनेछ ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
छैटौं स्थानमा उक्लियो एपिएफ
छैटौं स्थानमा उक्लियो एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP