यू-१९ राष्ट्रिय क्रिकेटको तयारी पूरा, विजेताले २ लाख पाउने
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नामिबिया हुने त्रिदेशीय सिरिज खेल्ने नेपाली टोलीलाई मंगलबार बिदाइ गरेको हो ।
आगामी संस्करणको विश्वकप यसअघिका दुई संस्करणभन्दा फरक ढाँचामा खेलाइनेछ । आगामी संस्करणबाट सहभागी टोलीको संख्या २० पुर्याईने छ ।
निकोलसले सोमबारबाट वेस्ट इन्डिजको एकदिवसीय र टी-ट्वान्टीको कप्तानी छाडेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिताका लागि सुदुरपश्चिम प्रदेशले अनुराग सिंहको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो।
सन् २००५ पछि पहिलो पटक पाकिस्तानको घरेलु भुमिमा इंग्ल्यान्डले टेस्ट सिरिज खेल्न लागेको हो ।
मेडिकल अपोइन्टमेन्टका कारण विलियम्सनले तेस्रो तथा अन्तिम टी-ट्वान्टी गुमाउने भएका छन् ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नामिबिया हुने त्रिदेशीय सिरिजका लागि नेपालले टिम घोषणा गरेको छ ।
माउन्ट माउन्गानुइमा आइतबार भएको खेलमा भारतले न्युजिल्याण्डलाई ६५ रनले हराएको हो ।
माउन्ट माउन्गानुइमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनायो ।
अफगानिस्तानले हशमतुल्लाह शाहिदी को कप्तानीमा १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।
लुम्बिनीले शनिबार सामाजिक संजालबाट हरमितलाई अनुबन्ध गरिएको जनाएको छ ।