काठमाडौ । विराटनगर सुपर किंग्सले टस जितेर ब्याटिङ रोजेको छ ।
दोस्रो क्वालिफायर खेलमा जनकपुरका विरुद्ध विराटनगरले टस जितेको हो ।
जनकपुर रोयल्स मैदान आउन ढिला गरेका कारण टस ४५ मिनेट ढिला भएको हो ।
दुवै टोलीको प्लेईङ-११
जनकपुर रोयल्स
ट्रिभान ग्रिफिथ(कप्तान),सोमपाल कामी,सन्दिप जोरा,ललित नारायण राजवंशी,पवन सर्राफ,जितेन्द्र मुखिया,खडक बोहोरा,राजेश पुलामी,चाल्टिक वाल्टन(विकेट किपर),शमिउल्लाह शिनवारी र सरफुदिन असरफ
विराटनगर सुपर किंग्स
रोहित पौडेल(कप्तान),अर्जुन साउद(विकेट किपर),नन्दन यादव,साहव आलम,अमरसिंह राउटेला,पृथु बास्कोटा,विवेकुमार यादव,हुसेन तलत,गौरान्शु शर्मा,राज नानन र किओन जोसेफ