सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
फाईनल खेलमा लुम्बिनीले टस जित्यो 

फाईनल खेलमा लुम्बिनीले टस जित्यो 

पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगको फाईनल खेलमा लुम्बिनी अल स्टारले टस जितेको छ । लुम्बिनीले ब्याटिङ रोजेपछि ले विराटनगर सुपर किंग्सले पहिले बलिङ गर्दैछ ।

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
पीएम कप महिला क्रिकेटको तयारी तीव्र  

पीएम कप महिला क्रिकेटको तयारी तीव्र  

इटहरीमा पहिलो पटक क्यानको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी तीव्र पारीएको प्रतियोगिता संयोजक बिप्लभ घोषले बताए ।

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
सरस्वतीको कप्तानीमा लुम्बिनीको टिम घोषणा

सरस्वतीको कप्तानीमा लुम्बिनीको टिम घोषणा

आगामी पुस २९ गतेबाट ईटहरीमा आयोजना हुने यस प्रतियोगितामा लुम्बिनीको पहिलो खेल पुस ३० गते कर्णली प्रदेशविरुद्ध रहेको छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
​सृष्टिको कप्तानीमा गण्डकीको टोली घोषणा

​सृष्टिको कप्तानीमा गण्डकीको टोली घोषणा

आगामी पुस २९ गतेबाट ईटहरीमा आयोजना हुने यस प्रतियोगितामा गण्डकीको पहिलो खेल पुस ३० गते विभागिय टोली नेपाल एपीएफविरुद्ध रहेको छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
अष्ट्रेलियाको टेस्ट टोलीको घोषणा

अष्ट्रेलियाको टेस्ट टोलीको घोषणा

भारतविरुद्धको चार खेलको टेस्ट सिरिजका लागि अष्ट्रेलियाले प्याट कमिंसको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । 

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्दै

उपाधीका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारबीचमा खेल हुँदैछ । किर्तिपुर स्थित टियु मैदानमा हुने खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
अस्मिनाको कप्तानीमा बागमतीको टोली घोषणा

अस्मिनाको कप्तानीमा बागमतीको टोली घोषणा

आगामी पुस २९ गतेबाट ईटहरीमा आयोजना हुने यस प्रतियोगितामा बागमतीको पहिलो खेल उद्घाटनको दिन नै सुदुरपश्चिम प्रदेशविरुद्ध रहेको छ । 

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
गण्डकी प्रदेश स्तरीय छनोटमा स्याङ्जा च्याम्पियन

गण्डकी प्रदेश स्तरीय छनोटमा स्याङ्जा च्याम्पियन

स्याङ्जाले दिएको १२५ रनको लक्ष्य पाएको कास्कीले निर्धारित १६ ओभरमा ३ विकेट गुमाएर १०६ रन मात्रै बनाउन सक्यो ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
शनकाको शतकका बाबजुद भारतको जित 

शनकाको शतकका बाबजुद भारतको जित 

गुवाहाटीमा भएको खेलमा भारतले पाहुना टोलीलाई ६७ रनले पराजित गरेको हो । यो जितसँगै घरेलु टोलीले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता लिएको छ ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
फाईनल खेलमा दर्शकहरु आईदिनु होला - रोहित

फाईनल खेलमा दर्शकहरु आईदिनु होला - रोहित

दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाईनलमा प्रवेश गरेपछि कुराकानीका क्रममा राम्रो क्रिकेट भईरहेकाले आएर हेरिदिन समर्थकलाई अनुरोध गरे ।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
वाल्टनसँग डर थियो - रोहित 

वाल्टनसँग डर थियो - रोहित 

दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरेर फाईनलमा प्रवेश गरेपछि कुराकानीका क्रममा यस अघि पटक पटकका खेलमा वाल्टनले जनकपुरलाई जित दिलाएका कारण उनी क्रिजमा रहुन्जेल आफुहरुलाई डर रहेको बताए । 

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
जनकपुरलाई हराउँदै विराटनगर फाइनलमा

जनकपुरलाई हराउँदै विराटनगर फाइनलमा

विराटनगर सुपर किंग्सले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनाए।

By खेलपाटी संवाददातामंगलबार, पुष २६, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 425 of 1258Next