सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
महिला राष्ट्रिय क्रिकेट आजबाट

महिला राष्ट्रिय क्रिकेट आजबाट

उद्घाटनको दिन दुई खेल हुदैछ ।  पहिलो खेलमा मधेश प्रदेश र प्रदेश नम्बर १ खेल्दै छन् खेल बिहान ९ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष २९, २०७९
Read more →
भारतलाई एक खेल अगावै सिरिज 

भारतलाई एक खेल अगावै सिरिज 

कोलकतामा रहेको इडन गार्डेनमा भएको खेलमा पाहुना टोलीबाट पाएको २ सय १६ रनको लक्ष्य घरेलु टोलीले ४३.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । 

By खेलपाटी संवाददाताबिहिबार, पुष २८, २०७९
Read more →
जिम्बाबेद्वारा आयरल्याण्ड पराजित 

जिम्बाबेद्वारा आयरल्याण्ड पराजित 

हरारे स्पोर्टस क्लबमा बिहिबार भएको खेलमा घरेलु टोली ५ विकेटले विजयी भएको हो । यो जितसँगै घरेलु टोलीले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । 

By खेलपाटी संवाददाताबिहिबार, पुष २८, २०७९
Read more →
क्रिकेटर सन्दीप धरौटीमा रिहा

क्रिकेटर सन्दीप धरौटीमा रिहा

उच्च अदालत पाटनद्वारा २० लाख धरौटीमा सन्दीप लामिछानेलाई रिहा गर्ने आदेश दिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २८, २०७९
Read more →
भारतलाई २१६ रनको लक्ष्य 

भारतलाई २१६ रनको लक्ष्य 

कोलकतामा रहेको इडन गार्डेनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले ३९.४ ओभरमा अलआउट हुँदै २ सय १२ रन मात्र बनाउन सक्यो । 

By खेलपाटी संवाददाताबिहिबार, पुष २८, २०७९
Read more →
अष्ट्रेलियाले अफगानिस्तानसँग सिरिज नखेल्ने 

अष्ट्रेलियाले अफगानिस्तानसँग सिरिज नखेल्ने 

क्रिकेट अष्ट्रेलियाले एक विज्ञप्ती जारी गर्दै अफगानिस्तानविरुद्धको पुरुष एकदिवसीय सिरिज नखेल्ने जानकारी गराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २८, २०७९
Read more →
रोहितको वरीयता खस्कियो 

रोहितको वरीयता खस्कियो 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा रोहित एक स्थान झरेका छन् । नयाँ वरीयतामा रोहित ८२ औं स्थानमा छन् ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २८, २०७९
Read more →
कन्वेको शतकमा न्युजिल्याण्डको सानदार जित 

कन्वेको शतकमा न्युजिल्याण्डको सानदार जित 

कराँचीमा भएको खेलमा पाहुना टोलीले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४३ ओभरमा १ सय ८२ रनमा अलआउट भयो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष २८, २०७९
Read more →
कुशलको वरीयतामा सुधार

कुशलको वरीयतामा सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा कुशलको वरीयता एक स्थान सुधार हुँदै ५१ औं स्थानमा पुगेको छ । 

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
कविताको कप्तानीमा मधेसको टोली घोषणा

कविताको कप्तानीमा मधेसको टोली घोषणा

आगामी पुस २९ गतेबाट ईटहरीमा आयोजना हुने यस प्रतियोगितामा मधेश समूह 'बी' मा रहेको छ । मधेशको पहिलो खेल उद्घाटनको दिन नै प्रदेश नम्बर १ विरुद्ध रहेको छ ।

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
पृथ्वीको तेहेरो शतक

पृथ्वीको तेहेरो शतक

टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईका लागि खेल्दै दोस्रो दिनमा नै उनले ३ सय ७९ रन बनाएका हुन् । पृथ्वीको तेहेरो अर्धशतकको सहयोगमा मुम्बईले पहिलो ईनिङमा ४ विकेट गुमाएर ६ सय ८७ रनमा पहिलो ईनिङको समाप्त गरेको थियो ।

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
कन्वेको शतकमा पाकिस्तानलाई २६२ रनको लक्ष्य 

कन्वेको शतकमा पाकिस्तानलाई २६२ रनको लक्ष्य 

कराँचीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ६१ रन बनायो । 

By खेलपाटी संवाददाताबुधबार, पुष २७, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 424 of 1258Next