सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

कन्वेको शतकमा न्युजिल्याण्डको सानदार जित 

बिहिबार, २८ पौष २०७९खेलपाटी संवाददाता
कन्वेको शतकमा न्युजिल्याण्डको सानदार जित 
Loading ad...
mustang rice ad

काठमाडौं । न्युजिल्याण्डका ओपनर डेभोन कन्वेको १ सय १ रनको शतकीय ईनिङ खेलेपछि घरेलु टोली पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ ।

तीन खेलको एकदिवसीय सिरिज १-१ को बराबरीमा ल्याउने क्रममा पाहुना टोलीले घरेलु टोलीलाई ७९ रनले पराजित गरेको हो । 

कराँचीमा भएको खेलमा पाहुना टोलीले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४३ ओभरमा १ सय ८२ रनमा अलआउट भयो ।

घरेलु टोलीका लागि कप्तान बाबर अजामले ७९ रनको अर्धशतकीय ईनिङ खेले । उनले १ सय १४ बलको समाना गरेर ८ चौका र १ छक्का प्रहार गरे । 

मोहम्मद रिजवान २८ रनमा आउट हुँदा आगा सलमानले २५ रन बनाए । उस्मान मिरले १२ रन बनाउँदा मोहम्मद वासिम र हरिस सोहेलले समान १०/१० रन बनाए । 

पाहुना टोलीका लागि टिम साउदी र ईस सोधीले समान दुई दुई तथा ग्लेन फिलिप्स,मिचेल ब्राकवेल,लकि फर्गुसन र मिचेल स्यान्टेनरले समान एक एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ६१ रन बनायो । 

पाहुना टोलीका लागि ओपनर कन्वे र कप्तान केन विलियम्सले दोस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरे पनि घरेलु टोलीले २ सय ६१ रनमा रोक्न सफल भयो । 

१ सय ८३ रनमा पहिलो विकेट गुमाएको पाहुना टोलीले ७८ रन जोड्दा ८ विकेट गुमायो । 

कन्वेले नसिम शाहको बलमा बोल्ड हुनु अघि १ सय १ रन बनाए । कन्वेले ९२ बलमा १३ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान केन विलियम्सले १०० बलमा ८५ रनको अर्धशतकीय ईनिङ खेले ।

मिचेल स्यान्टेनरले अविजित ३७ रन बनाउँनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउँन सकेनन् । 

घरेलु टोलीका लागि मोहम्मद नवाजले १० ओभरमा ३८ रन दिएर ४ विकेट लिदाँ नसिम शाहले ४ विकेट लिए । उस्मान मिर र हरिस रउफले समान एक एक विकेट लिए । 

दुई टोली बीचको तेस्रो तथा निर्णायक खेल शुक्रबार रहेको छ । 

Loading ad...
LiNing Ad
कराँचीमा भएको खेलमा पाहुना टोलीले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ४३ ओभरमा १ सय ८२ रनमा अलआउट भयो ।

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हार्‍यो राजस्थान

हार्‍यो राजस्थान

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हार्‍यो राजस्थान

हार्‍यो राजस्थान

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक