• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
शनकाको शतकका बाबजुद भारतको जित 
खेलपाटी संवाददाता
मंगलबार, पुस २६, २०७९ खेलपाटी संवाददाता
शनकाको शतकका बाबजुद भारतको जित 

काठमाडौं । घरेलु टोली भारतले श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय खेलमा जित हात पारेको छ । 

गुवाहाटीमा भएको खेलमा भारतले पाहुना टोलीलाई ६७ रनले पराजित गरेको हो । यो जितसँगै घरेलु टोलीले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता लिएको छ ।

घरेलु टोलीले दिएको ३ सय ७४ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले ५० ओभरमा ८ विकेट गुमाएर मात्र ३ सय ६ रन बनायो । 

पाहुना टोलीका लागि कप्तान दासुन शनकाले ८८ बलमा अविजित १ सय ८ रनको शतकीय ईनिङ खेले । शनकाले १२ चौका र ३ छक्का प्रहार गरे । 

ओपनर पथुम निशंकाले ८० बलमा ७२ रनको अर्धशतकीय ईनिङ खेले । निशंकाले ११ चौका प्रहार गरेका थिए । 

धनन्जय डा शिल्भा ४७ रनमा आउट हुँदा चरिथ अशलंकाले २३ रन बनाए । वानिन्दु हसरंगा १६ रनमा आउट हुँदा चमिका करुणारत्नेले १४ रन बनाए । 

घरेलु टोलीका लागि उमरान मल्लिकले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । हार्दिक पाण्ड्या,मोहम्मद सामी र युजभेन्द्र चहलले समान एक एक विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ७३ रन बनाएको थियो । 

virat1673365555.jpg

घरेलु टोलीका लागि विराट कोहलीले ८७ बलमा १ सय १३ रनको शतकीय ईनिङ खेले । कोहलीले १२ चौका र १ छक्का प्रहार गरे । 

रोहित शर्मा र शुभमन गिलले अर्धशतक बनाए । कप्तान शर्माले ६७ बलमा ८३ रन बनाए । रोहितले ९ चौका र ३ छक्का प्रहार गरे । गिलले ६० बलमा ११ चौकाको सहयोगमा ७० रन बनाए ।

केएल राहुल २९ बलमा ३९ रनमा आउट हुँदा श्रेयस अय्यरले २८ रन बनाए । हार्दिक पाण्ड्याले १४ रन बनाउँदा मोहम्मद सिराजले अविजित ७ रन बनाए । 

पाहुना टोलीका लागि कसुन रन्जिथाले ३ तथा दिल्शान मधुशंका,चमिका करुणरत्ने,दासुन शनका र धनन्जय डा शिल्भाले समान एक एक विकेट लिए । 

दुई टोली बीचको दोस्रो एकदिवसीय बिहिबार रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
मनाङलाई हराउँदै संकटा दोस्रो स्थानमा
बार्सिलोना सर्दै रासफोर्ड
बार्सिलोना सर्दै रासफोर्ड
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
गोल संख्यामा रोनाल्डोलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
आयुष र सन्तोषसहित चार खेलाडीलाई यु–२३ टोलीमा बोलाइयो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP