बुमराहले एकदिवसीय सिरिज गुमाउने
सोमबार, पुष २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतका तीव्र गतिका बलर जसप्रित बुमराह श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजबाट बाहिरिएका छन् ।
बुमराह २०२२ को सेप्टेम्बरदेखि मैदानबाहिर रहेका रहेका छन् ।
भारत र श्रीलंकाबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।
भारतले जनवरी १०, १२ र १५ मा श्रीलंकासँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
भारतीय टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, सुर्यकुमार यादव, श्रेयस अय्यर, केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या (उपकप्तान), वाशिङ्गटन सुन्दर, युजभेन्द्र चहल, कुलदीप यादव, अक्षर पटेल, मोहम्मद शमी, मोहम्मद सिराज, उमरान मलिक र अर्शदीप सिंह
बुमराह २०२२ को सेप्टेम्बरदेखि मैदानबाहिर रहेका रहेका छन् ।














-1763024272658.jpeg&w=3840&q=75)