हैदराबादमाथी चेन्नाईको सानदार जित
हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नाईले १८ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
By खेलपाटी संवाददाताशुक्रबार, बैशाख ८, २०८०
हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नाईले १८ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।
एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले एक सय विकेट पूरा गरेका हुन् ।
एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आफ्नो दोस्रो खेलमा नेपालले ३ सय १० रन बनाएको हो ।
टियु मैदानमा भएको टस ओमानले जितेको हो । ओमानले बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।
एक सय विकेट पूरा गर्न सन्दीप १ विकेटले मात्र पछि रहेका छन् । उनले ४१ एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेलमा ९९ विकेट लिएका छन् ।
एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार हुने बिहान नौ बजेबाट टियु मैदानमा हुने नेपाल र ओमानबीचको खेल नेपालको ५० औं ओडिआई खेल हुनेछ ।