अब्दुलको शतकमा साउदीको पहिलो जित
कतारले दिएको २ सय १७ रनको लक्ष्य साउदीले ३४ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
By खेलपाटी संवाददाताशनिबार, बैशाख ९, २०८०
कतारले दिएको २ सय १७ रनको लक्ष्य साउदीले ३४ दशमलब २ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
यस संस्करणको ३० औं खेलमा गुजरात टाईटन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुदैछ ।
राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आज शनिबार दुई खेल हुदैछ ।
हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नाईले १८ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।
एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले एक सय विकेट पूरा गरेका हुन् ।
एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आफ्नो दोस्रो खेलमा नेपालले ३ सय १० रन बनाएको हो ।