बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

आईपीएल - आज दुई खेल हुदै

शनिबार, ०९ बैशाख २०८०खेलपाटी संवाददाता
आईपीएल - आज दुई खेल हुदै
Loading ad...
mustang rice ad

काठमाडौं । भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आज शनिबार दुई खेल हुदैछ । 

यस संस्करणको ३० औं खेलमा गुजरात टाईटन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुदैछ । 

लखनउको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बाट सुरु हुनेछ ।

छ खेल खेलेको लखउन शनिबारको खेल जितेर शीर्ष स्थानमा उक्लन चाहन्छ । लखनउले चार खेल जित्दा दुईमा हार व्यहोरेको छ ।

पछिल्लो खेलमा लखनउले शीर्ष स्थानमा रहेको राजस्थान रोयल्सलाई पराजित गरेको थियो । 

गुजरात पाँच खेलमा तीनमा जित तथा दुईमा हार सहित चौथो स्थानमा रहेको छ । गुजरातले पछिल्लो खेलमा राजस्थान रोयल्ससँग हार व्यहोरेको थियो । 
 
गुजरात र लखनउबीच भएको दुई खेलमा गुजरात अपराजित रहेको छ । 

यस संस्करणमा भने यि दुई टोलीको यो पहिलो खेल हो । 

आज नै हुने दोस्रो खेलमा मुम्बई ईन्डियन्स र पन्जाब किंग्स खेल्दै छन् । 

मुम्बईको घरेलु मैदान वांगखडे स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने आठबाट खेल सुरु हुनेछ। 

छ खेलेको पन्जाबले तीनमा जित तथा तीनमा हार व्यहारेको छ । यस खेलमा जित हात पारेर पन्जाब चौथो जित हात पार्न चाहन्छ । 

पछिल्लो खेलमा पन्जाब रोयल च्यालेन्जर्स बेंग्लोरसँग पराजित भएको थियो । 

पाँच खेलमा तीन जितका साथ छैटौं स्थानमा रहेको मुम्बई लगातार चौथो जित हात पार्न चाहन्छ । 

पछिल्लो खेलमा मुम्बईले सनराईजर्स हैदराबादलाई हराएको थियो । 

मुम्बई पन्जाबबीच भएका पछिल्ला पाँच खेलमा तीन खेल पन्जाबले जित्दा २ खेल मुम्बईले जितेको छ । 

पन्जाबले एक खेल भने दोस्रो सुपर ओभरमा जितेको थियो । 

भारतका विभिन्न शहरमा आयोजना जारी आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

Loading ad...
LiNing Ad
आईपीएल - आज दुई खेल हुदै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा