काठमाडौं । नेपालले शुन्य रनमा नै पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल बिलाल खानको बलमा आउट भएका हुन् ।
बिलालको व्यक्तिगत दोस्रो तथा ओमानको तेस्रो ओभरमा नेपालले विकेट गुमाएको हो ।
नेपालले २ दशमलब ४ ओभरमा १ विकेट गुमाएर रन बनाउन सकेको छैन ।