गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय स्तरको रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय स्तरको रंगशाला रकम अभावका कारण अलपत्र अवस्थामा छ ।
प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नामिबियाले अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो सबा १ मा सुरु हुनेछ ।
घरेलु टोलीले दिएको १ सय ३२ रनको लक्ष्य वेस्ट इन्डिजले १० ओभर ३ बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
गोल्डेन गेटले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको ब्लुवर्डले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २१ रन मात्र बनायो ।
एपिएफलाई लगातार तीन खेल जित दिलाउँदै एक खेल अगावै फाइनलमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेकी सीताले प्लेयर अफ द म्याचमा ह्याट्रिक गरेकी हुन् ।
बेयस्ट्रो पन्जाब किंग्समा आबद्ध रहेका थिए । गतवर्ष गल्फ खेल्नेक्रममा खुट्टामा लागेको चोटलाई ठिक नहुँदा उनले १६ औं संस्करणको आईपीएल गुमाएका हुन् ।
कोशीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ८७ रन बनायो ।
मधेशले दिएको ६५ रनको लक्ष्य सुदूरले १० ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १९ ओभरमा अलआउट हुदै ६४ रन बनायो ।
आजको पहिलो खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ९ बजे सुरु हुनेछ ।
पाकिस्तानले दिएको ९३ रनको विजयी लक्ष्य अफगानिस्तानले १७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।