मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
जर्सीलाई अमेरिकाको २३२ रनको लक्ष्य

जर्सीलाई अमेरिकाको २३२ रनको लक्ष्य

नामिबियाको युनाइटेड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुदै २ सय ३१ रन बनायो । 

By खेलपाटी संवाददातामंगलबार, चैत २१, २०७९
Read more →
मुलपानीमा धेरै अन्तराष्ट्रिय खेलहरु हुनेछ : कार्यवाहक सचिव पाठक

मुलपानीमा धेरै अन्तराष्ट्रिय खेलहरु हुनेछ : कार्यवाहक सचिव पाठक

मुलपानी क्रिकेट मैदानमा आगामी दिनमा धेरै भन्दा धेरै अन्तराष्ट्रिय प्रतियोगिता आयोजना हुने नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले बताएका छन् । 

By खेलपाटी संवाददातामंगलबार, चैत २१, २०७९
Read more →
आईपीएल नखेल्ने शकिबको निर्णय

आईपीएल नखेल्ने शकिबको निर्णय

१६ औं संस्करणको आईपीएलमा शकिब कोलकत्ता नाइट राइडर्स अनुबन्ध भएका थिए । अन्तर्राष्ट्रिय ब्यस्तता र ब्यक्तिगत कारण सकिबले जारी रहेको १६ औं संस्करणको आईपीएलमा सहभागीता नजनाउने कोलकत्ताले जानकारी दिएको छ । 

By खेलपाटी संवाददातामंगलबार, चैत २१, २०७९
Read more →
दिल्ली र गुजरात खेल्दै 

दिल्ली र गुजरात खेल्दै 

नेपाली समय अनुसार बेलुका पौने ८ मा दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियम दिल्लीमा सुरु हुनेछ।

By खेलपाटी संवाददातामंगलबार, चैत २१, २०७९
Read more →
विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुदै

विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुदै

नामिबियाको विन्डोकमा रहेको वन्डुरस र युनाईटेड क्रिकेट मैदानमा समान १/१ खेल हुदैछ ।

By खेलपाटी संवाददातामंगलबार, चैत २१, २०७९
Read more →
रुबिना आबद्ध आर्मीको खेल आज 

रुबिना आबद्ध आर्मीको खेल आज 

कुलन क्रिकेट क्लब हङकङमा आयोजना हुने खेल नेपाली समयअनुसार मध्यान्ह पौने १२ बाट सुरु हुने छ । 

By खेलपाटी संवाददातामंगलबार, चैत २१, २०७९
Read more →
मोईनको सानदार बलिङमा चेन्नईको जित

मोईनको सानदार बलिङमा चेन्नईको जित

चेन्नाईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट २ सय ५ रन मात्र बनाउन सक्यो । 

By खेलपाटी संवाददातासोमबार, चैत २०, २०७९
Read more →
गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

मन्त्रिपरिषद्‍को सोमबार बसेको बैठकले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर बनाउने निर्णय गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २०, २०७९
Read more →
ऋतुराजको अर्धशतकमा लखनउलाई २१८ रनको लक्ष्य 

ऋतुराजको अर्धशतकमा लखनउलाई २१८ रनको लक्ष्य 

चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो । 

By खेलपाटी संवाददातासोमबार, चैत २०, २०७९
Read more →
लखनउले टस जित्यो 

लखनउले टस जित्यो 

चेन्नाईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियम चेन्नाईमा लखनउ ले टस जितेर बलिङ रोजे पछि घरेलु टोलीले पहिला ब्याटिङ गर्दैछ ।

By खेलपाटी संवाददातासोमबार, चैत २०, २०७९
Read more →
प्रिमियर कपको डिजिटल अधिकार ओएसआरलाई

प्रिमियर कपको डिजिटल अधिकार ओएसआरलाई

एसीयन क्रिकेट काउन्सिल(एसीसी)ले सोमबार एक विज्ञप्ती जारी गरि एसीसी प्रिमियर कपको नेपालका लागि डिजिटल अधिकार हुने जानकारी दिएको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २०, २०७९
Read more →
दिल्ली र ओसिस विजयी

दिल्ली र ओसिस विजयी

विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २०, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 353 of 1251Next