• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अन्तराष्ट्रिय खेलमा डेब्यु गर्दै मुलपानी
खेलपाटी संवाददाता
सोमबार, वैशाख ४, २०८० खेलपाटी संवाददाता
अन्तराष्ट्रिय खेलमा डेब्यु गर्दै मुलपानी

काठमाडौं । मंगलबार(भोली) काठमाडौंमा रहेको मुलपानी क्रिकेट मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुने भएको छ । 

मंगलबारबाट नेपालमा सुरु हुन लागेको एसीसी प्रिमियर कप अन्तर्गतको पहिलो दिन हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानमा हुदैछ । 

हङकङ र  सिंगापुरबीचको खेल मुलपानी मैदानमा पहिलो अन्तराष्ट्रिय खेल हुनेछ ।

विभिन्न घरेलु प्रतियोगिताको आयोजना हुदै आएको मुलपानी मैदानमा पहिलो पटक अन्तराष्ट्रिय खेलको आयोजना हुन लागेको हो ।

यो खेलका साथै प्रतियोगिताका अन्य १० खेल समेत मुलपानीमा हुनेछ । 

मुलपानी मैदानमा बैशाख ६ गते ओमान र कतार खेल हुँदा बैशाख ७ गते मलेसिया र साउदी अरबियाबीच खेल हुनेछ।

मुलपानीमा हुने प्रतियोगिताको चौथो खेलमा बैशाख ८ गते युएई र हङकङबीच खेल रहेको छ । बैशाख ९ गते कुवेत र बहराईन तथा १० गते ओमान र मलेसियाबीच मुलपानी मैदानमा खेल हुनेछ । 

बैशाख ११ गते नेपाल र साउदी अरेवियाबीचको खेल मुलपानी मैदानमा रहेको छ । कतार र मलेसिया बैशाख १२ मा मुलपानीमा खेल्दा बैशाख १३ गते युएई र बहराईन खेल्ने छन् ।

बैशाख १४ गते हङकङ र कुवेतकाबीचमा समूह चरणको अन्तिम खेल मुलपानी मैदानमा रहेको छ । बैशाख १६ मा मुलपानी मैदानमा एउटा सेमिफइनलको खेल समेत रहेको छ । 

वैशाख १८ गतेसम्म संचालन हुने यस प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन भईरहेको छ । 

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको १३ खेल टियुमा तथा ११ खेल मुलपानीमा आयोजना हुनेछ ।

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ''एु मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेविया,कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छन् ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । 

यस्तै शीर्ष तीनमा रहने टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछ । एसिया इमर्जिङ कप आगामी जुलाईमा हुनेछ ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अस्ट्रेलिया पुग्यो नेपाली टोली
अस्ट्रेलिया पुग्यो नेपाली टोली
यी माध्यमबाट प्रत्यक्ष हेर्न सकिन्छ टप एन्ड टी–२० सिरिज
यी माध्यमबाट प्रत्यक्ष हेर्न सकिन्छ टप एन्ड टी–२० सिरिज
जर्मनीको कोलोनमा चन्द्र सूर्य कप क्रिकेट हुने
जर्मनीको कोलोनमा चन्द्र सूर्य कप क्रिकेट हुने
नेपालको ओडिआइ वरीयता यथावत्
नेपालको ओडिआइ वरीयता यथावत्
रोहित र विराटले एकदिवसीयबाट पनि सन्न्यास लिने सम्भावना
रोहित र विराटले एकदिवसीयबाट पनि सन्न्यास लिने सम्भावना
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP