लुकाकु राष्ट्रिय टिमबाट बाहिर
बुधबार, ११ चैत्र २०८२खेलपाटी संवाददाता
-1774432005447.webp&w=3840&q=75)
काठमाडौं। इटालीको क्लब नेपोलीका स्ट्राइकर रोमेलु लुकाकुले फिटनेस सुधार गर्नका लागि बेल्जियमको टोलीबाट अमेरिका भ्रमणका मैत्रीपूर्ण खेलहरू नखेल्ने निर्णय गरेका छन्।
लुकाकु लामो समयदेखि ह्यामस्ट्रिङ चोटका कारण मैदान बाहिर छन्। क्लबमा पनि पर्याप्त खेल समय पाउन सकेका छैनन्। त्यसैले उनले अन्तर्राष्ट्रिय विश्रामलाई आफ्नो शारीरिक अवस्था सुधार गर्ने अवसरका रूपमा प्रयोग गर्ने निर्णय गरेको बेल्जियम फुटबल संघले जनाएको छ।









-1774437287189.jpg&w=3840&q=75)


