नेपालले शुन्य रनमा दुवै ओपनर गुमायो
शुक्रबार, ०८ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपालले शुन्य रनमा नै दुवै ओपनरलाई गुमाएको छ । नेपालका ओपनर आसिफ शेख करिमुल्लाहको बलमा आउट भएका हुन् ।
करिमल्लाहको व्यक्तिगत दोस्रो तथा ओमानको चौथो ओभरमा नेपालले दोस्रो विकेट गुमाएको हो ।
नेपालले अहिले ४ दशमलब ४ ओभरमा १ विकेट गुमाएर रन बनाउन सकेको छैन । नेपाल टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।
शुन्य रनमा नै नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।
नेपालले शुन्य रनमा दुवै ओपनर गुमायो





-1774437287189.jpg&w=3840&q=75)








-1774491612727.webp&w=3840&q=75)

