बिहिबार, १२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

बेंग्लोरद्वारा राजस्थान पराजित 

आइतबार, १० बैशाख २०८०खेलपाटी संवाददाता
बेंग्लोरद्वारा राजस्थान पराजित 
Loading ad...
mustang rice ad

काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लोरले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल)मा शीर्ष स्थानको राजस्थान रोयल्सलाई पराजित गरेको छ । 

घरेलु मैदानमा बेंग्लोरले राजस्थानलाई ७ रनले पराजित गरेको छ । 

बेंग्लोरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनायो । 

राजस्थानका लागि देवदत्त पडिकलले ३४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले।

यशस्वी जैसवालले ३७ बलमा ५ चौका र २ छक्का सहित ४७ रन बनाए । 

ध्रुव जुरेल १६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३४ रनमा अविजित रहँदा कप्तान सन्जु सामसन १५ बलमा २२ रन बनाउँदै आउट भए । 

बेंग्लोरका लागि हर्षल पटेलले ३ तथा डेबिड विल्ली र मोहम्मद सिराजले समान १/१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनायो । 

बेंग्लोरका लागि फाफ डु प्लेसिस र ग्लेन म्याक्सवेलले अर्धशतकीय ईनिङ खेले ।

म्याक्सवेलले ४४ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ७७ रन बनाए । 

फाफले ३९ बलमा ८ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाए । 

ईनिङको पहिलो बलमा कप्तान विराट कोहलीलाई गुमाएको बेंग्लोरका लागि तेस्रो विकेटका लागि १ सय २५ रनको साझेदारी गरेका थिए । 

राजस्थानका लागि ट्रेन्ट बोल्ट र सन्दीप शर्माले समान २/२ तथा युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान १/१ विकेट लिए ।

सातौं खेलमा चार जित र तीन हार सहित बेंग्लोर १० टोली सहभागी लिगको पाँचौ स्थानमा उक्लिएको छ । 

सातौं खेलमा तेस्रो हारमा सहित राजस्थान अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । 

Loading ad...
LiNing Ad
बेंग्लोरद्वारा राजस्थान पराजित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गण्डकीका अर्जुन र दीपकको अर्धशतक

गण्डकीका अर्जुन र दीपकको अर्धशतक

पुलिसलाई बागमतीको बलियो लक्ष्य

पुलिसलाई बागमतीको बलियो लक्ष्य

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

कुमारको प्यानल एन्फा निर्वाचनमा सहभागी नहुने

साँच्चिकै घाइते छन् एमबाप्पे ?

साँच्चिकै घाइते छन् एमबाप्पे ?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

लेवान्डोव्स्कीको यो अन्तिम विश्वकप हो?

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

इटालीलाई विश्वकपमा फर्किने मौका

इटालीलाई विश्वकपमा फर्किने मौका

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा

आफूले जितेको उपाधि मोरक्कोलाई दिएपछि सेनेगल अदालतमा