शनिबार, ०५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
नेपालको वरीयता यथावत

नेपालको वरीयता यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत १५, २०७९
Read more →
सन्दीपले पछि पारे कुलदिपलाई

सन्दीपले पछि पारे कुलदिपलाई

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २२ औं स्थानमा रहेका छन्। 

By खेलपाटी संवाददाताबुधबार, चैत १५, २०७९
Read more →
एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा

एसीसी प्रिमियर कप : नेपालको प्रारम्भिक टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो।

By खेलपाटी संवाददाताबुधबार, चैत १५, २०७९
Read more →
देवको सिनियर टोलीमा पुनरागमन 

देवको सिनियर टोलीमा पुनरागमन 

देव गत भदौंमा केन्या भ्रमणपछि सिनियर राष्ट्रिय टोलीमा फर्किएका हुन् । देवले पछिल्लो पटक नेपाली टोलीबाट केन्या भ्रमणमा गत सेप्टेम्बरमा अन्तिम दुई एकदिवसीय अभ्यास खेल खेलेका थिए । त्यसपछि उनी नेपाली टोलीमा थिएनन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत १५, २०७९
Read more →
जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने

जेमिन्सनको स्थानमा मंगलाले आईपीएल खेल्ने

पूर्व च्याम्पियन टोलीले उनको स्थानमा दक्षिण अफ्रिकाका सिसान्डा मंगलालाई मौका दिएको छ । मंगला पहिलो पटक आईपीएलमा आबद्ध भएका हुन् । 

By खेलपाटी संवाददाताबुधबार, चैत १५, २०७९
Read more →
विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुदै

विश्वकप छनोट प्लेअफ : आज दुई खेल हुदै

वन्डुरस क्रिकेट मैदानमा हुने खेलमा क्यानडा र अमेरिकाबीच खेल हुदैछ । प्रतियोगितामा दोस्रो खेल खेल्न लागेका दुवै टोली अपराजित यात्रा कायम राख्न चाहन्छ ।

By खेलपाटी संवाददाताबुधबार, चैत १५, २०७९
Read more →
अल्जारीको पाँच विकेटमा वेस्ट इन्डिजलाई सिरिज

अल्जारीको पाँच विकेटमा वेस्ट इन्डिजलाई सिरिज

वेस्ट इन्डिजले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन मात्र बनायो ।

By खेलपाटी संवाददाताबुधबार, चैत १५, २०७९
Read more →
प्रसिद्धको स्थानमा सन्दीपले आईपीएल खेल्ने 

प्रसिद्धको स्थानमा सन्दीपले आईपीएल खेल्ने 

कृष्णा १६ औं संस्करणको आईपीएलमा राजस्थान रोयल्समा आबद्ध रहेका थिए । 

By खेलपाटी संवाददातामंगलबार, चैत १४, २०७९
Read more →
क्रिकेटर अर्जुन कुमाललाई आर्थिक सहयोग

क्रिकेटर अर्जुन कुमाललाई आर्थिक सहयोग

नेपाललाई १९ वर्ष मुनिको विश्वकपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका कुमाललाई संस्थाले  नगद ५० हजार सहयोग गरेको हो । 

By खेलपाटी संवाददातामंगलबार, चैत १४, २०७९
Read more →
कोशी ललितपुर मेयर्स कपको फाइनलमा

कोशी ललितपुर मेयर्स कपको फाइनलमा

कोशीले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ९ विकेटको गुमाएर ४३ रन मात्रै बनाउन सक्यो। 

By खेलपाटी संवाददातामंगलबार, चैत १४, २०७९
Read more →
कोशीद्वारा मधेशलाई १०६ रनको लक्ष्य

कोशीद्वारा मधेशलाई १०६ रनको लक्ष्य

टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोशीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो ।

By खेलपाटी संवाददातामंगलबार, चैत १४, २०७९
Read more →
एपीएफ अपराजित रहदै फाइनलमा 

एपीएफ अपराजित रहदै फाइनलमा 

टियु मैदान कीर्तिपुरमा भएको समूह चरणको अन्तिम खेलमा एपीएफले ललिपुर ११ लाई ३७ रनले पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत १४, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 349 of 1241Next