एसीसी प्रिमियर कप : नेपाल र मलेसिया भिड्दै
नेपालले टियु क्रिकेट मैदानमा मलेसियाको सामना गर्नेछ । नेपाल र मलेसियाबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ।
नेपालले टियु क्रिकेट मैदानमा मलेसियाको सामना गर्नेछ । नेपाल र मलेसियाबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ।
आज उद्घाटनको दिन दुई खेल हुदैछ । काठमाडौंको मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना हुदैछ।
सोमबार घरेलु मैदान एम चेन्नास्वामीमा बेंग्लोर चेन्नाईसँग ८ रनले पराजित भएको हो । चेन्नाईले दिएको २ सय २७ रनको लक्ष्य पछ्याएको बेंग्लोरले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन बनायो ।
नेपाल मलेसियाबीचमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) तथा एसीसीका प्रतियोगिताहरुमा धेरै पटक भेट भएको छ ।
मंगलबारबाट नेपालमा सुरु हुन लागेको एसीसी प्रिमियर कप अन्तर्गतको पहिलो दिन हङकङ र सिंगापुरबीचको खेल मुलपानी मैदानमा हुदैछ ।
बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामीमा आयोजना हुने खेल नेपाली समय अनुसार साँझ पौने आठबाट सुरु हुनेछ ।
घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा गुजरात ३ विकेटले पराजित भएको हो ।
घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।
घरेलु मैदान वांनखडेमा भएको खेलमा मुम्बईले कोलकत्ता नाईट राईडर्सलाई ५ विकेटले पराजित गरेको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले आईतबार प्रिमियर कप खेल्ने १४ सदस्सीय अन्तिम टोली घोषणा गरेको हो।
कुलन क्रिकेट क्लब हङकङमा आईतबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले स्प्रिटलाई २२ रनले हराएको छ।