शनिबार, १४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

गुजरातद्वारा मुम्बईलाई २०८ रनको लक्ष्य

मंगलबार, १२ बैशाख २०८०खेलपाटी संवाददाता
गुजरातद्वारा मुम्बईलाई २०८ रनको लक्ष्य
Loading ad...
mustang rice ad

काठमाडौं । डिफेन्डिङ च्याम्पियन गुजरात टाईटन्सले भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल) मा मुम्बई ईन्डियन्सलाई २ सय ८ रनको लक्ष्य दिएको छ । 

घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो । 

गुजरातका लागि ओपनर शुभमन गिलले ३४ बलमा ७ चौका र १ छक्काको सहयोगमा ५६ रनको अर्धशतकीय ईनिङ खेले । डेबिड मिलरले २२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए । 

अनुभब मनोहरले २१ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए । पाँचौ विकेटका लागि मनोहर र मिलरले ३५ बलमा ७१ रनको साझेदारी गरे ।

विजय शंकरले १६ बलमा १९ तथा कप्तान हार्दिक पान्ड्याले १४ बलमा १३ रन बनाए । राहुल तिवतियाले ५ बलमा ३ छक्काको सहयोगमा अविजित २० रन बनाए । 

अन्तिम पाँच ओभरमा गुजरातले २ विकेट गुमाएर ७७ रन बनाएको थियो ।

मुम्बईका लागि पियुष चावलाले २ तथा राईली मेरिडेथ,अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान १/१ विकेट लिए ।

साबिक विजेता गुजरात आजको खेल जितेर शीर्ष स्थानमा आफ्नो दावेदारी कायम गर्न चाहन्छ । गुजरात ६ खेलमा ४ जित र २ हारका साथ चौथो स्थानमा रहेको छ । 

पाँच पटकको च्याम्पियन मुम्बई पनि यस खेलमा जित हात पार्ने लक्ष्यमा रहेको छ । मुम्बई ६ खेलमा समान तीन जित र तीन हारका साथ अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

अघिल्लो खेलमा गुजरातले लखनउ सुपर जायन्ट्सलाई हराएको थियो । मुम्बई भने पन्जाब किंग्ससँग पराजित भएको थियो ।

यि दुई टोलीबीचमा अहिलेसम्म एक खेल मात्र भएको छ । जसमा मुम्बई विजयी भएको थियो । 

यो सिजन दुई टोली पहिलो पटक खेल्दै छन् । 

Loading ad...
LiNing Ad
गुजरातद्वारा मुम्बईलाई २०८ रनको लक्ष्य

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

आर्मीको जितमा ३ खेलाडीको अर्धशतक

पुलिससँग हार्‍यो बागमती

पुलिससँग हार्‍यो बागमती

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मिलन र सुनसरी पहिलो

मिलन र सुनसरी पहिलो

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

सलाह अझै ४० वर्षसम्म खेल्न सक्नेछन्

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

नयाँ प्रशिक्षकको आगमनमा मोरक्कोको खराब सुरुआत

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

हैदराबादसँग १३ पल्ट हारेको बैंगलुरु

राफिन्हाले  एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

राफिन्हाले एट्लेटिकोविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

कोहलपुर गोल्डकप बैशाखको तेस्रो सातादेखि

१२ वर्षपछि विश्वकपनजिक इटाली

१२ वर्षपछि विश्वकपनजिक इटाली

फ्रान्ससँग हार्‍यो ब्राजिल

फ्रान्ससँग हार्‍यो ब्राजिल