• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एसीसी प्रिमियर कप - आज दुई खेल हुदै
खेलपाटी संवाददाता
मंगलबार, वैशाख १२, २०८० खेलपाटी संवाददाता
एसीसी प्रिमियर कप - आज दुई खेल हुदै

काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आज मंगलबार दुई खेल हुदैछ । 
 
मुलपानी मैदान र टियु मैदानमा समान १/१ खेल आयोजना हुदैछ ।  

मुलपानी मैदानमा हुने खेलमा समूह 'ए' का मलेसिया र कतारबीच खेल हुदैछ । 

प्रतियोगिताबाट बाहिरी सकेको मलेसियाले आफ्नो अन्तिम खेलमा जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ ।  

मलेसिया पहिलो खेलमा नेपालसॅंग पराजित हुॅंदा दोस्रो खेलमा साउदी अरेबियालाई पराजित गरेको थियो।  तेस्रो खेलमा ओमानसॅंग पराजित भएको थियो ।

लगातार दुई खेलमा हारका साथ प्रतियोगिताबाट बाहिरिसकेको कतार मलेसियालाई हराएर जितको खाता खोल्न चाहन्छ । 

पहिलो खेलमा ओमानसॅंग पराजित कतार साउदी अरेबियासॅंग दोस्रो खेलमा पराजित भएको थियो। 

यस समूहबाट नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ भने साउदी अरेविया र ओमान मध्य एक टोली सेमिफाइन प्रवेश गर्नेछ ।

टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह 'बी' का कुवेत र सिंगापुरबीच खेल हुदैछ । 

प्रतियोगिताबाट बाहिरिसकेको सिंगापुर अन्तिम खेलमा सान्त्वना जित हात पार्न चाहन्छ ।

सेमिफाइनलको झिनो सम्भावना कायम राख्न कुवेतलाई जित आवश्यक रहेको छ ।

यस समुहबाट हङकङ सेमिफाइनल प्रवेश गरिसकेको छ। 

वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ । 

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । 

यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।

फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । 

यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
नेपालको चुनौती सुरु
नेपालको चुनौती सुरु
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बुटवलको जितमा करुणा निर्णायक
बुटवलको जितमा करुणा निर्णायक
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
१४ वर्षपछि भारत आउँदै मेसी
१४ वर्षपछि भारत आउँदै मेसी
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP