बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
हैदरावादमाथि कोलकाताको रोमाञ्चक जित

हैदरावादमाथि कोलकाताको रोमाञ्चक जित

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) सनराइजर्स हैदरावादमाथि रोमाञ्चक जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा कोलकाताले हैदरावादलाई ४ रनले पराजित गरेको हो। 

By खेलपाटी संवाददाताआइतबार, चैत ११, २०८०
Read more →
दिल्लीमाथि पञ्जाबको रोमाञ्चक जित

दिल्लीमाथि पञ्जाबको रोमाञ्चक जित

दिल्ली क्यापिटलमाथि रोमाञ्चक जित हासिल गर्दै पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी शुरूआत गरेको छ। शनिबार सम्पन्न दिनको पहिलो खेलमा दिल्लीलाई पञ्जाबले ४ विकेटले पराजित गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, चैत १०, २०८०
Read more →
जसले क्रिकेटर बन्न १० वर्षको उमेरमा घर छाडे

जसले क्रिकेटर बन्न १० वर्षको उमेरमा घर छाडे

इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सविरुद्ध मिडल अर्डरमा ब्याटिङ गर्न आएका विकेटकिपर ब्याट्सम्यान अनुज रावत यसअघि पनि धेरै पटक चर्चामा आएका थिए।

By खेलपाटी संवाददाताशनिबार, चैत १०, २०८०
Read more →
टी–२० मा कोहलीको १२ हजार रन

टी–२० मा कोहलीको १२ हजार रन

कोहलीले चेन्नई सुपर किंग्सविरुद्ध आईपीएलमा एक हजार रन पनि पूरा गरेका छन्। चेन्नईविरुद्ध आफ्नो १५औँ रन बनाउने बित्तिकै उनले यो कीर्तिमान पूरा गरेका हुन्। यसअघि शिखर धवनले चेन्नईविरुद्ध एक हजार रन बनाएका थिए।

By खेलपाटी संवाददाताशनिबार, चैत १०, २०८०
Read more →
दुई नयाँ कप्तानको भिड्न्त

दुई नयाँ कप्तानको भिड्न्त

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार दोस्रो खेलमा दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादको सामना गर्नेछ। हैदरावाद सन् २०१६ को च्याम्पियन टोली हो। 

By खेलपाटी संवाददाताशनिबार, चैत १०, २०८०
Read more →
९ कप्तानले जितेका छैनन् आईपीएल उपाधि

९ कप्तानले जितेका छैनन् आईपीएल उपाधि

सन् २०२२ मा हार्दिक पाण्ड्याले गुजरात टाइटन्सलाई उपाधि दिलाएका थिए। बाँकीले खेलाडीको रूपमा उपाधि पक्कै जितेका छन्। तर, कप्तानी भूमिका सम्हालेपछि टोलीलाई उपाधि दिलाउन सकेका छैनन्।

By खेलपाटी संवाददाताशनिबार, चैत १०, २०८०
Read more →
चेन्नईसँग बैंग्लोर पराजित

चेन्नईसँग बैंग्लोर पराजित

साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी शुरूआत गरेको छ। शुक्रबार सम्पन्न उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै चेन्नईले विजयी शुरूआत गरेको हो।

By खेलपाटी संवाददाताशनिबार, चैत १०, २०८०
Read more →
चेन्नईले पायो १७४ रनको लक्ष्य

चेन्नईले पायो १७४ रनको लक्ष्य

By खेलपाटी संवाददाताशुक्रबार, चैत ९, २०८०
Read more →
तथ्यांकमा बैंग्लोरविरुद्ध चेन्नई हाबी

तथ्यांकमा बैंग्लोरविरुद्ध चेन्नई हाबी

इन्डियन प्रिमियर लिग (आईपीएल)को १७औँ संस्करण शुरू हुन अब केही घण्टा मात्रै बाँकी छ। शुक्रबार साँझ हुने पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोरसँग प्रतिस्पर्धा गर्नेछ। दुवै टोलीले यस खेलको तयारी पूरा गरिसकेका छन्। 

By खेलपाटी संवाददाताशुक्रबार, चैत ९, २०८०
Read more →
चेन्नईको कप्तानी ऋतुराजले गर्ने

चेन्नईको कप्तानी ऋतुराजले गर्ने

इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सको कप्तानी ऋतुराज गायकवाडले गर्ने भएका छन्। चेन्नईले बिहीबार गायकवाडलाई कप्तानमा नियुक्त गरेको हो।

By खेलपाटी संवाददाताबिहिबार, चैत ८, २०८०
Read more →
माफाकाले मुम्बईबाट आईपीएल खेल्ने

माफाकाले मुम्बईबाट आईपीएल खेल्ने

यू–१९ विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका दक्षिण अफ्रिका मध्यम गतिका बलर क्वेना माफाकाले मुम्बई इन्डियन्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत ८, २०८०
Read more →
कति बलियो छ धोनीको चेन्नई?

कति बलियो छ धोनीको चेन्नई?

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स गत सिजन पाँचौँ पटक इन्डियन प्रिमियर लिग (आईपीएल) जित्न सफल भएको थियो।

By खेलपाटी संवाददाताबिहिबार, चैत ८, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 238 of 1260Next