नेरीले १७ वर्षपछि थन्काइन् ब्याट र बल
नेरीले २००७ को एसीसी महिला च्याम्पियनसिपमार्फत् नेपाली महिला राष्ट्रिय टोलीको कप्तानी गरेकी थिइन्। यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता थियो। पहिलो सहभागितामै नेपाली महिला टोली फाइनलमा पुगेको थियो। तर, बंगलादेशसंग पराजित हुँदै उपविजेता बनेको थियो।





1710761524.jpg&w=3840&q=75)







