आमिरले लिए सन्न्यास फिर्ता
मोहम्मद आमिरले अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट शुरू हुने टी–२० विश्वकपका लागि आफू उपलब्ध रहेको घोषणा गरेका छन् । यसको अर्थ उनी रिटायरमेन्टबाट फर्किएका हुन् भन्ने स्पष्ट हुन्छ ।
मोहम्मद आमिरले अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट शुरू हुने टी–२० विश्वकपका लागि आफू उपलब्ध रहेको घोषणा गरेका छन् । यसको अर्थ उनी रिटायरमेन्टबाट फर्किएका हुन् भन्ने स्पष्ट हुन्छ ।
घरेलु टोली नेपालले दुई टी२० शृंखलाअन्तर्गत सोमबार आयरल्यान्ड ‘ए’ सँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गत पहिलो खेल दिउँसो १ बजेबाट शुरू हुने छ। शृंखलाका लागि आयरल्यान्डको टोली नेपाल आइसकेको छ।
गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। आइतबार राति सम्पन्न खेलमा गुजरातले मुम्बईलाई ६ रनले पराजित गरेको हो।
जुसप्रीत बुमराह चम्किएसँगै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई १६९ लक्ष्य दिएको छ। नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा आइतबार टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो।
सञ्जु सामसनले कप्तानी इनिङ्स खेलेसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ। आइतबार सम्पन्न दिनको पहिलो खेलमा राजस्थानले लखनउलाई २० रनले पराजित गरेको हो।
सञ्जु सामसनले कप्तानी इनिङ्स खेलेसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनऊ सुपर जायन्ट्सलाई १९४ रनको लक्ष्य दिएको छ।
इन्डिय प्रिमियर लिग (आईपीएल)अन्तर्गत चौथो खेलमा कोलकाता नाइट राइडर्सका तीव्र गतिका बलर हर्षित रानाले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै सनराइजर्स हैदरावादविरुद्ध जित दिलाए।
लखनउ सुपर जायन्ट्सले आफ्नो इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ राजस्थान रोयल्सविरुद्धको खेलबाट शुरू गर्नेछ। यस खेलमा सबैको नजर लखनउका कप्तान केएल राहुलमा रहनेछ। किनभने राहुल लामो समयपछि मैदानमा फर्किनेछन्।
मध्यम गतिका बलर कमलसिंह ऐरीले दुई वर्षपछि नेपाली टोलीमा पुनरागमन गरेका छन्। आयरल्यान्ड ‘ए’विरुद्ध चैत १५ गतेदेखि शुरू हुने टी २० र एक दिवसीय शृंखलाका लागि उनले नेपाल ‘ए’ टोलीमा स्थान बनाएका हुन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ। क्यानले आइतबार विनोद भण्डारीको कप्तानी टी २० र एक दिवसीय शृंखला खेल्ने दुई फरक टोलीको घोषणा गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘फ्लड लाइट’ जडान गर्न आह्वान गरेको बोलपत्र रद्द गरेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल)को १७औँ सिजनमा आइतबार दुई खेल हुँदैछन्। लखनउ सुपर जायन्ट्स र राजस्थान रोयल्सबीचको पहिलो खेल दिउँसो ३:४५ बजे शुरू हुनेछ। त्यसपछि ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले पछिल्लो दुई सिजन फाइनलमा पुगेको गुजरात टाइटन्सको सामना गर्नेछ।