• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
हैदरावादविरुद्ध नायक बनेका हर्षितलाई कारबाही
खेलपाटी संवाददाता
आइतबार, चैत ११, २०८० खेलपाटी संवाददाता
हैदरावादविरुद्ध नायक बनेका हर्षितलाई कारबाही

काठमाडौँ। इन्डिय प्रिमियर लिग (आईपीएल)अन्तर्गत चौथो खेलमा कोलकाता नाइट राइडर्सका तीव्र गतिका बलर हर्षित रानाले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै सनराइजर्स हैदरावादविरुद्ध जित दिलाए। 

तर, खेलमा नायक बनेका उनले दुई पटक खेल भावनाविपरित कार्य गरे। यस्तो कार्यका कारण उनलाई भारी जरिवाना गरिएको छ। 

कोलकाताले हैदरावादलाई जितका लागि २०९ रनको लक्ष्य दिएको थियो। जवाफमा मयंक अग्रवाल र अभिषेक शर्माले हैदरावादलाई तीव्र शुरूआत दिलाए। 

दुवै ब्याट्सम्यानले मिलेर ५.३ ओभरमा ६० रन बनाएका थिए। तर, छैटौँ ओभर बलिङ गर्न आएका हर्षितले मयंकलाई रिंकु सिंहको हातमा क्याच आउट गराए। 

हर्षितले कोलकातालाई पहिलो सफलता दिलाए जुन टोलीलाई धेरै आवश्यक थियो। तर, मयंकको विकेट लिएपछि हर्षित निकै उत्साहित भए र आफ्नो होश गुमाए। 

विकेट लिएपछि हर्षित मयंक भएको ठाउँमा गए र फ्लाइङ किस दिए। शान्त स्वभावका मयंकलाई हर्षितको यो शैली मन परेन र उनले ती तीव्र गतिका बलरलाई हेरिरहे। तर, केही नबोली उनी पेभिलियनतिर लागे। 

त्यसपछि अन्तिम ओभरमा हर्षितले हेनरिक क्लासेनलाई आउट गरेपछि यस्तै हर्कत गरे। क्लासेनले हैदरावादलाई जितनजिक पुर्‍याएका थिए। 

तर, ठूलो शट खेल्ने प्रयासमा उनी हर्षितको बलमा सुयश शर्माको हातमा क्याच आउट भए। यहाँबाट खेल कोलकाताको पक्षमा गएको थियो र टोलीले ४ रनको जित दर्ता गर्न सफल भयो।

उक्त कार्यपछि हर्षितलाई खेल शुल्कको ६० प्रतिशत जरिवाना लगाएको छ। आईपीएलका अनुसार हर्षितले खेलको क्रममा दुई पटक आचारसंहिताको लेभल १ उल्लंघन गरेका छन्। जसका कारण कोलकाताका यी बलरलाई म्याच शुल्कको ६० प्रतिशत जरिवाना गरिएको हो। 

यद्यपि, हर्षितले आफूमाथि लगाइएको जरिवाना स्वीकार गरेका भारतीय मिडियाहरूले जनाएका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP