बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
अर्धशतक बनाउन चुके गुल्शन

अर्धशतक बनाउन चुके गुल्शन

By खेलपाटी संवाददातामंगलबार, चैत १३, २०८०
Read more →
नेपालले दुवै ओपनर गुमायो

नेपालले दुवै ओपनर गुमायो

By खेलपाटी संवाददातामंगलबार, चैत १३, २०८०
Read more →
नेपालले पहिलो विकेट गुमायो

नेपालले पहिलो विकेट गुमायो

By खेलपाटी संवाददातामंगलबार, चैत १३, २०८०
Read more →
आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

आयरल्यान्डविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपालले आयरल्यान्ड वभ्ल्ससँगको दोस्रो तथा अन्तिम टी–२० शृंखलामा पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला ब्याटिङको निर्णय लिएका हुन्।

By खेलपाटी संवाददातामंगलबार, चैत १३, २०८०
Read more →
आईपीएलमा कोहलीको ६५० चौका

आईपीएलमा कोहलीको ६५० चौका

रोयल च्यालेन्जर्स बैंगलुरूका स्टार ब्याट्सम्यान विराट कोहलीले इन्डियन प्रिमियर लिग (आईपीएल)मा ६५० चौका पूरा गरेका छन्। 

By खेलपाटी संवाददातामंगलबार, चैत १३, २०८०
Read more →
दुई फाइनलिस्टको भिड्न्त

दुई फाइनलिस्टको भिड्न्त

इन्डियन प्रिमियर लिग (आईपीएल)को पछिल्लो संस्करणका दुई फाइनलिस्ट चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच मंगलबार हुने खेलमा नयाँ कप्तानद्वय शुभमन गिल र ऋतुराज गायकवाडको नेतृत्व क्षमताको परीक्षण हुनेछ। 

By खेलपाटी संवाददातामंगलबार, चैत १३, २०८०
Read more →
नेपालले आयरल्यान्ड वल्भसँग अन्तिम खेल खेल्दै

नेपालले आयरल्यान्ड वल्भसँग अन्तिम खेल खेल्दै

नेपालले दुई खेलको टी–२० शृंखलाअन्तर्गत मंगलबार आयरल्यान्ड वल्भविरुद्ध दोस्रो तथा अन्तिम खेल खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुँदै छ।

By खेलपाटी संवाददातामंगलबार, चैत १३, २०८०
Read more →
विराटको अर्धशतकमा बैंगलुरूको जित

विराटको अर्धशतकमा बैंगलुरूको जित

रोयल च्यालेन्जर्स बैंगलुरूले इन्डियन प्रिमियर लिग (आईपीएल)मापञ्जाब किंग्सलाई पराजित गरेको छ। सोमबार राति सम्पन्न खेलमा बैंगलुरूले पञ्जाबलाई ४ विकेटले पराजित गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, चैत १३, २०८०
Read more →
पञ्जाबले बैंगलुरूलाई दियो १७७ रनको लक्ष्य

पञ्जाबले बैंगलुरूलाई दियो १७७ रनको लक्ष्य

पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलुरूलाई १७७ रनको लक्ष्य दिएको छ। बैंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।

By खेलपाटी संवाददातासोमबार, चैत १२, २०८०
Read more →
आयरल्याण्ड 'ए'माथि नेपालको जित

आयरल्याण्ड 'ए'माथि नेपालको जित

सोमबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले आयरल्याण्ड 'ए'लाई ६ विकेटले हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत १२, २०८०
Read more →
नेपाललाई आयरल्याण्ड उल्भ्सको सामान्य लक्ष्य

नेपाललाई आयरल्याण्ड उल्भ्सको सामान्य लक्ष्य

पहिले ब्याटिङ गरेको आयरल्याण्ड उल्भ्सले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको हो । 

By खेलपाटी संवाददातासोमबार, चैत १२, २०८०
Read more →
चार वर्षपछि बैंगलुरूमा भिड्दै दुई टोली

चार वर्षपछि बैंगलुरूमा भिड्दै दुई टोली

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार रोयल च्यालेन्जर्स बैंगलुरू र पञ्जाब किंग्स भिड्दै छन्। बैंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरू हुनेछ।

By खेलपाटी संवाददातासोमबार, चैत १२, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 236 of 1260Next