• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
दुई फाइनलिस्टको भिड्न्त
खेलपाटी संवाददाता
मंगलबार, चैत १३, २०८० खेलपाटी संवाददाता
दुई फाइनलिस्टको भिड्न्त

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को पछिल्लो संस्करणका दुई फाइनलिस्ट चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच मंगलबार हुने खेलमा नयाँ कप्तानद्वय शुभमन गिल र ऋतुराज गायकवाडको नेतृत्व क्षमताको परीक्षण हुनेछ। 

यी दुवै ओपनिङ ब्याट्सम्यान हुन् र कलात्मक ब्याटिङका ​​लागि परिचित छन्। तर, यो खेलमा सबैको ध्यान उनीहरूको रणनीतिक क्षमतामा पनि केन्द्रित हुनेछ।

महेन्द्रसिंह धोनीले आईपीएल अघि गायकवाडलाई कप्तानी सुम्पेका थिए। गायकवाडले रोयल च्यालेन्जर्स बैंगलुरूविरुद्ध आफ्नो नेतृत्व क्षमता राम्रोसँग निर्वाह गर्दै ६ विकेटको जित दिलाएका थिए।

चेन्नईको पछिल्लो खेलमा फास्ट बलर तुषार देश पाण्डेले ४ ओभरमा ४७ रन खर्चिएका थिए। उनले कुनै विकेट लिन सकेनन्।

शार्दूल ठाकुर र मुकेश कुमार प्लेइङ ११ मा स्थानका लागि बलियो दाबेदार मानिँदै आएका छन्। त्यसैले टोलीमा आफ्नो स्थान कायम राख्न तुषारलाई गुजरातविरुद्ध राम्रो प्रदर्शन गर्नुपर्ने दबाब थपिएको छ।

चेन्नईका लागि राम्रो कुरा बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानले राम्रो प्रदर्शन गरेका थिए। उनले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिए। उनी यो सिजन टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन्।

यता, हार्दिक पाण्डेया मुम्बई इन्डियन्समा फर्किएपछि कप्तानी सम्हालेका गिलले पनि आफ्नो पूर्वकप्तानको अगाडि नयाँ भूमिकामा राम्रो प्रदर्शन गर्दै गुजरातलाई ६ रनको महत्त्वपूर्ण जित दिलाएका थिए। गिल अहिले २४ वर्षका छन् र आईपीएलका सबैभन्दा कान्छो कप्तान हुन्।

रणनीतिक कौशलमा निपुण मुख्य प्रशिक्षक आशिष नेहरा र अनुभवी डेभिड मिलर र केन विलियम्सनको उपस्थितिले गिललाई निखारिन अझ सजिलो भएको छ।

पहिलो खेल जितेर दुवै टोली आमनेसामने हुँदैछन् र उनीहरूको लक्ष्य जितको सिलसिला कायम राख्ने हुनेछ। चेन्नईले मंगलबारको खेलमा आफ्नो ब्याटिङ लाइनमा कुनै परिवर्तन गर्ने सम्भावना छैन।

अर्कोतर्फ, गुजरातले ब्याटिङ लाइनमा केही परिवर्तन गर्न सक्ने सम्भावना छ। पछिल्लो खेलमा मुम्बईका ब्याट्सम्यानले राम्रो शुरूआत गरेपनि ठूलो स्कोरमा परिणत गर्न सकेनन्। तर, बलरले राम्रो प्रदर्शन गरेका कारण गुजरात विजयी भयो।

यी दुईबीच हालसम्म ५ खेल भइसकेका छन्। जसमा गुजरातले ३ पटक र चेन्नई २ पटक जितेका छन्। चेन्नईले पछिल्ला दुई खेल जितेको हो।

गत संस्करणको प्लेअफमा चेन्नईले गुजरातलाई १५ रनले पराजित गरेको थियो। फाइनलमा पनि सोही लयलाई कायम राख्दै चेन्नईले गुजरातलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP