• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
हैदरावादमाथि कोलकाताको रोमाञ्चक जित
खेलपाटी संवाददाता
आइतबार, चैत ११, २०८० खेलपाटी संवाददाता
हैदरावादमाथि कोलकाताको रोमाञ्चक जित

काठमाडौँ। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) सनराइजर्स हैदरावादमाथि रोमाञ्चक जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा कोलकाताले हैदरावादलाई ४ रनले पराजित गरेको हो। 

कोलकाताले दिएको २०९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन मात्रै बनाउन सक्यो। 

जितका लागि हैदरावादलाई अन्तिम ६ बलमा १३ रन चाहिएको थियो। उक्त समय हाइनरिक क्लासन शाहबाज अहमद कृजमा थिए। 

हर्षित रानाको पहिलो बलमा क्लासनले डीप स्क्वायर लेगमा छक्का प्रहार गरे। दोस्रो बलमा हर्षितले क्लासनलाई १ रनमात्रै दिए। तेस्रो बलमा भने हर्षिते अहमदलाई कप्तान श्रेयस आय्यरबाट क्याच आउट गराए।

गुड लेन्थमा आएको बललाई उठाएर खेल्ने प्रयास गर्दा उनले लेग अनमा श्रेयसलाई क्याच दिन पुगेका थिए। त्यहाँबाट खेल टर्न भएको थियो। 

त्यसपछि क्रिजमा मार्को जोन्सन आएका थिए। उनलाई हर्षितले १ रनमात्रै दिए।  पाँचौँ बलमा भने हर्षितले २९ बलमा ८ छक्कासहित ६३ रन बनाएर आक्रमक खेलिरहेका क्यालसनलाई शर्ट थर्डमा सुयशबाट क्याच आउट गराए। 

अन्तिम बलमा हैदरावादलाई ४ रन चाहिएको थियो। तर, हर्षितले कप्तान प्याट कमिन्सलाई कुनै रन दिएनन्। 

हैदरावादका इन्फ्याक्ट प्लेअर अभिषेक शर्मा र ओपनर मयंक अग्रवालले ३२/३२ रन बनाए। राहुल त्रिपाठी २०, एडम मारक्रम १८, शाहबाज अहमद १६ रनमा आउट हुँदा अब्दुल समदले १५ रनको योग्दान दिए। 

हर्षित रानाले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। आन्द्रे रसेलले २ विकेट लिँदा वरुण चक्रवर्ती र सुनील नारायणक नाममा १/१ विकेट रह्यो। 

त्यसअघि ईडन गार्डनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।

कोलकाताका आन्द्रे रसेलले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए। उनले २५ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। ओपनर फिल साल्टले ४० बलमा ३ चौका र ३ छक्कासहित ५४ रन बनाउँदा रमनदीप सिंह ३५ र रिन्कु सिंह २३ रनमा आउट भए।

कोलकाताका अन्य ब्याटरले भने खुलेर खेल्न सकेनन्। हैदरावादका थंथारसु नटराजनले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए।

मयंक मार्कन्डेले २ विकेट लिँदा प्याट कमिन्सको नाममा १ विकेट रह्यो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP