• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
जसले क्रिकेटर बन्न १० वर्षको उमेरमा घर छाडे
खेलपाटी संवाददाता
शनिबार, चैत १०, २०८० खेलपाटी संवाददाता
जसले क्रिकेटर बन्न १० वर्षको उमेरमा घर छाडे

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सविरुद्ध मिडल अर्डरमा ब्याटिङ गर्न आएका विकेटकिपर ब्याट्सम्यान अनुज रावत यसअघि पनि धेरै पटक चर्चामा आएका थिए।

उनी यसअघि राजस्थान रोयल्सको टोलीमा थिए। तर, उनको आईपीएल करिअर भने त्यो बेला चम्कियो, जुनबेला रोयल च्यालेन्जर्स बैंग्लोरले अक्सनमा करोडौं रुपैयाँमा उनलाई किनेको थियो। 

यो सन् २००९ को कुरा हो। नैनीताल जिल्लाको राम नगरका १० वर्षीय अनुजले आफ्नो परिवारका सदस्यहरूलाई दिल्ली गएर क्रिकेटमा करिअर बनाउने योजना सुनाए। नैनीताल सानो शहर थियो।

यो शहर जिम कोर्बेट राष्ट्रिय निकुञ्जको लागि परिचित छ। त्यसैले यहाँ प्रायः पर्यटकहरू आउनेजाने गरिरहन्छन्। यही निकुञ्ज भ्रमणमा धेरै क्रिकेटरहरू पनि आएका थिए। त्यसैले अनुजलाई पनि क्रिकेटर बन्ने हुटहुटी जाग्नु स्वभाविक नै थियो।

उनको क्रिकेटप्रतिको रूचीमा परिवारले पनि मर्न दिएन। उनलाई १० वर्षको उमेर मै दिल्ली पठाइयो। उनले खुब मेहिनेत गरे र सन् २०१६- १७ मा दिल्लीको अन्डर-१९ टोलीमा स्थान बनाए।

उनले अर्को सिजन रणजीमा डेब्यू गरे र एसिया कप अन्डर-१९ खेले। त्यही वर्ष यशस्वी जैसवाल, तिलक वर्मा र रवि बिश्नोईजस्ता खेलाडीहरू जन्मिएका थिए।

आईपीएलको १५औँ संस्करण उनलाई राजस्थान रोयल्सले ८० लाख भारूमा किनेको थियो। सन् २०२१ मा उनले पहिलो पटक खेल्ने मौका पाए र कोलकाता नाइट राइडर्सविरुद्ध मैदान उत्रिए। तर, पहिलो बलमा पेभिलियन फर्किए।

सन् २०२२ मा उनको भाग्य फेरियो। बैंग्लोरले उनलाई सिजन शुरू हुनुभन्दा अघि ३ करोड ४० लाख भारूमा किन्यो। सोही सिजनमा उनले पुणेमा मुम्बई इन्डियन्सविरुद्ध ४७ बलमा ६६ रन बनाएका थिए।

शुक्रबार चेन्नईविरुद्ध उनी मैदान उत्रिँदा बैंग्लोर ११.४ ओभरमा ५-७८ को स्थितिमा थियो। तर, रावतले दिनेश कार्तिकसँग ५० बलमा ९५ रनको साझेदारी गर्दै स्कोर १७४ मा पुर्‍याए। रावत अन्तिम बलमा महेन्द्रसिंह धोनीबाट रन आउट भए।

उनले २५ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए। कार्तिक भने २६ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाउँदै अविजित रहे।

अब यो हेर्न बाँकी छ- मिडल अर्डरमा आफ्नो स्थान बनाएका रावतले आगामी खेलमा कस्तो प्रदर्शन गर्छन्?   

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP