• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
रत्नजित र दिपेश अन्तिम आठमा
64x64
बुधवार, कार्तिक २८, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेका छन् ।

पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटकका विजेता तामाङ्गले बुधबार प्रि क्वाटरफाइनलमा एपिएफका सुनिल जोशीलाई २१-६ र २१-१७ को सोझो सेटमा पाखा लगाए । यस्तै दिपेशले आर्मीका प्रफुल महर्जनमाथि २१-१५ र २१-१५ को जित निकाले ।

प्रतियोगितामा नेपाल पुलिसका बिष्णु कटुवाल र निर विक्रम देवकोटाले पनि अन्तिम आठमा स्थान बनाए । बिष्णुले एफिएफका विजित थापामगरलाई २१-१७ र २१-१४ तथा निर विक्रमले एपिएफकै सुदीप सेंढाईलाई १२-२१, २१-८ र २१-१० ले हार चखाए ।

यसैगरि आर्मीका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१-१८ र २१-१४, आर्मीकै नविन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१-७ र २१-१३, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१-१७ र २१-१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१-१९ र २१-१४ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

महिलातर्फ सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङले जित निकाल्दै क्वाटरफाईनलमा स्थान बनाईन् । जेशिकाले भोजपुरकी सिता राईलाई २१-१७ र २१-१९ ले पराजित गरिन् । यस्तै  आर्मीका नङ्गशल देवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थान बनाए ।

पुरुष जोडी तर्फको खेलमा एपिएफका दिपेश धामी र विजित थापामगरको जोडीले ललितपुरका श्याम महर्जन र कृष्ण श्रेष्ठको जोडी माथि २१-१२ र  २१-११ को जित निकाले । यस्तै पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीले ललितपुरकै रदीप महर्जन र भुवन श्रेष्ठको जोडीलाई २१-४ र २१-१५ ले हराए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
  • ताजा समाचार
  • खेल आज
सबिन चम्किदा खुमलटारको जित
नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP