बुधबार, कार्तिक १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

शुक्रबार, जेठ २४, २०८२खेलपाटी संवाददाता
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
Classic Tech Internet Ad

काठमाडौं। कर्मचारी खेलकुद प्रतियोगिताको १४औं संस्करणअन्तर्गत ब्याडमिन्टनको स्वर्णमा नेपाल विद्युत प्राधिकरणले शुक्रबार क्लिन स्विप गरेको छ । 

ब्याडमिन्टनमा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।हात्तिगौडास्थित र्याकेट एन्ड रोल ब्याडमिन्टन हलमा भएको पुरुष/महिला सिंगल्समा क्रमशः भक्तराज जोशी र अम्किा सापकोटा पहिलो भए ।

फाइनलमा भक्तराजले विद्युतकै मंगेश तामाङलाई २१–१२, २०–२२ र २२–२० को सोझो सेटमा पराजित गरे। कृषि विकास बैंकका टक्कर कुँवर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कालजंग लामा तेश्रो भए ।

अम्बिकाले फाइनलमा नेपाल कृषि विकास बैंककी दीपिका राईलाई २१–८ र २१–९ को सोझो सेटमा हराइन् । कृषिकी प्रतिक्षा नेपाल र नागरिक उड्डयनकी सरला श्रेष्ठले कांस्य हात पारे ।

कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा राजु महर्जनले विद्युतकै रत्न श्रेष्ठलाई २१–१०, १४–२१ र २१–११ ले हराउँदै पहिलो बने ।

नेपाल वायुसेवा निगमका घनश्याम भट्ट र नागरिक उड्डयनका देवेन्द्रप्रसाद पाण्डे तेश्रो बने ।एक्सिक्युटिभ डबल्समा बासु कलाउनी र लोकेन्द्र साउदको जोडी पहिलो स्थानमा रहे । उक्त जोडीले फाइनलमा विद्युतका विष्णु गैरे र युकेश श्रेष्ठको जोडीलाई १७–२१, २१–८ र २१–१८ को सेटमा पन्छाए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका इन्द्रप्रसाद सुवेदी/राजेन्द्रकुमार शाही ठकुरी तथा नागरिक उड्डयनका सन्तुष्तकुमार बस्नेत/रमेशबहादुर कुँवरको जोडीले कांस्य जिते।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा राजु महर्जन/रत्न शाक्यको जोडी पहिलो, विद्युतका छविलाल भट्टराई/विष्णु मास्केको जोडी दोश्रो तथा नागरिक उड्डयनका रमेशबहादुर कुँवर/देवेन्द्रप्रसाद पाण्डे र जनक शिक्षा सामाग्री केन्द्रका जनक भारती/रामविनय श्रेष्ठको जोडी तेश्रो भए ।

पुरुष डबल्समा विनोद अधिकारी/भक्तराज जोशीको जोडीले स्वर्ण, कृषिका टक्कर कुँवर/राजकुमार निरौलाको जोडीले रजत तथा नेपाल टेलिभिजनका सुदीप बुढाथोकी/रामकुमार थापा र विद्युतका श्याम महर्जन/विष्णु मास्केको जोडीले कांस्य जिते ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश

रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश

Bajaj Pulsar Motorcycle Ad
नयाँ संयोजन, नयाँ अवसर

नयाँ संयोजन, नयाँ अवसर

जर्मनीले नेसन्स लिगको उपाधिका लागि स्पेनसँग खेल्ने

जर्मनीले नेसन्स लिगको उपाधिका लागि स्पेनसँग खेल्ने

चोटपटकले नेपोलीलाई रोक्न सकेन

चोटपटकले नेपोलीलाई रोक्न सकेन

किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर

किङ्स कपको अन्तिम १६ बाट बाहिरियो अल–नासर

पथरीशनिश्चरे गोल्डकपमा  ए डिभिजनका दुईसहित ८ टिम 

पथरीशनिश्चरे गोल्डकपमा ए डिभिजनका दुईसहित ८ टिम 

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

महिला खेलाडीलाई एन्फाले भोकै राखेको भन्दै खेलाडी संघको आपत्ति

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने

नेपालले आफ्नो ‘होम म्याच’ मलेसियामा खेल्ने