लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि
चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा हुने भएको छ।
चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा हुने भएको छ।
ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को तेस्रो दिन भएको पुरुष एकलतर्फको खेलमा सप्तरीका विष्णु कटुवाल र एपीएफका भोजबहादुर गुरुङ अन्तिम आठमा प्रवेश गरेका छन्।
दोस्रो अन्तर कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेनगेट इन्टरनेसनल कलेजले जितेको छ ।
अखिल नेपाल ब्याडमिन्टन संघको आयोजनामा असारको दोस्रो साता काठमाडौंमा ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
सुविन श्रेष्ठ र रिहान्ना शेरचनले राष्ट्रिय स्तरीय जुनियर यु १९ ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन्।
निर्वाचन नभएको भन्दै संघ विगठन गरेर तदर्थ समिति गठन गर्ने निर्णयविरुद्ध रामजीबहादुर श्रेष्ठ नेतृत्वको नेपाल ब्याडमिन्टन संघले उच्च अदालत पाटनमा मुद्धा दायर गरेको थियो ।
जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा प्रनिशसिंह ठकुरी र एपिएफ झापाकी अमिता गिरीको जोडीलाई हराउँदै गुरुङ र राईले उपाधि हात पारेका हुन्।
नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत पहिलो साता हुने भएको छ।
नेपाल जुनियर इन्टरनेसनल सिरिजको एकलतर्फको उपाधि पुरुष एकलतर्फ सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले हात पारेका छन्।
नेपाल जुनियर इन्टरनेसनल सिरिजमा भारतको दबदबा रह्यो। भारतीय खेलाडीहरूको दबदबा रहेको प्रतियोगिताको पाँचवटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीहरूको मात्र प्रतिस्पर्धा रहेको थियो।