बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

जुनियर एकलतर्फको उपाधि सूर्यक्ष र पारुललाई

आइतबार, १४ पौष २०८१खेलपाटी संवाददाता
जुनियर एकलतर्फको उपाधि सूर्यक्ष र पारुललाई
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल जुनियर इन्टरनेसनल सिरिजको एकलतर्फको उपाधि पुरुष एकलतर्फ सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले हात पारेका छन्।

भारतीय खेलाडीहरूको दबदबा रहेको प्रतियोगिताको पुरुष एकलतर्फ सूर्यक्षले अंश नेगीलाई २१–१७, २१–१८ ले पराजित गर्दै उपाधि उचालेका हुन्। यस्तै, महिलातर्फ चौधरीले मेधावी नागरलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाइन्। पुरुषतर्फ साइप्रसाद तिगला र विश्वजित चौधरी तथा महिलातर्फ इशिता नेगी र दिया भिमैया संयुक्त कांस्य पदकमा सीमित भए।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला युगलतर्फको उपाधि आन्या विष्ट र एन्जल पुनेराले हात पारे। उक्त जोडीले दिया भिमैया र बरुणी पर्सवाललाई २१–१४, २१–१८ ले पराजित गरेका हुन्। तेस्रो स्थानमा इशिता नेगी र भान्सिका ठाकुर तथा जेनिथ अब्बिगिल र तारिनी सुरीको जोडी रहे।

पुरुष युगलतर्फ भाब्य छाबरा र परम चौधरीको जोडीले जित हात पार्दै उपाधि जिते। छाबरा र चौधरीको जोडीले दिभ्यान्स अग्रवाल र नीरज केशरीको जोडीलाई २१–१७, २१–१५ ले पराजित गरेका हुन्। तेस्रो स्थानमा दभ्यान्श रावत र योगान्श सिंहको जोडी तथा सी लालरामसँग र सौरभ साहुको जोडी रहे।

मिक्स युगलतर्फ भाब्या छावरा र एन्जल पुनेराको जोडीले गर्भ सानी र इशिताको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाए। तेस्रो स्थानमा सौरभ साहु र प्रगति परिदा तथा बिजोन जैसन र आन्या विष्टको जोडी रहे।

पाँच वटै विधाको सेमिफाइनलमा भारतीय खेलाडीहरूको मात्र प्रतिस्पर्धा रहेको थियो। तीन दिने प्रतियोगितामा सहभागी ९९ खेलाडी मध्ये भारतका ६०, नेपालका १६, थाइल्यान्डका १०, युएईका ४, इरानका ३, न्युजिल्यान्डका २ तथा मलेसिया, अस्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका १/१ जना खेलाडीको सहभागिता थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला