बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

भोजबहादुर र रोजी च्याम्पियन

सोमबार, ०८ बैशाख २०८२खेलपाटी संवाददाता
भोजबहादुर र रोजी च्याम्पियन
Loading ad...
mustang rice ad

इलाम। एपिएफका भोजबहादुर गुरुङ र उदयपुरकी रोजी राईको जोडीले प्रथम कोशी प्रदेश स्तरीय मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबलको उपाधि जितेका छन्।

जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा प्रनिशसिंह ठकुरी र एपिएफ झापाकी अमिता गिरीको जोडीलाई हराउँदै गुरुङ र राईले उपाधि हात पारेका हुन्।

यही विधामा भोजपुरका विशाल तामाङ र मनीषा तामाङ तथा संखुवासभाका सुनिल कार्की र इलामकी निसमहाङ्गमा सुब्बाले तृतीय स्थान हासिल गरे। विजेताले ४० , द्धितिय २० र तृतीयले ५/५ हजार रुपैयाँ प्राप्त गरे। 

प्रतियोगितामा यु–१५ सिंगलमा मोरङका प्रतीक विष्टले उपाधि जितेका छन्। भोजपुरका सन्दीप राई द्धितिय तथा ताप्लेजुङका रुद्रबहादुर गुरुङ र मिसेकहाङ चोङवाङ तृतीय भएका छन्। 

४५ वर्षमाथिको भेट्रान्सतर्फ काठमाडौंका सञ्जय कपाली र पाँचथरका अनिल थाम्सुहाङको जोडीले उपाधि जित्न सफल रह्यो। स्याङ्जाका श्रवण चौधरी र उदयपुरका सन्तोष कटुवाल द्धितिय भए।

पाँचथरका दीपक आङदाम्बे र इलामका उत्तम सिम्खडा तथा सुनसरीका मणिराज लिम्बू र राम योञ्जनले तृतीय स्थानमा चित्त बुझाएका छन्। ५५ वर्ष माथिको सुपर भेट्रान्सतर्फ इलामका सञ्जय भक्तराज र उत्तम सिम्खडा उपाधि जित्न सफल भए। 

बैतडीका गणेश चन्द र पूर्णचन्द्र जैसी द्धितिय, सुनसरीका मणिराज लिम्बू र राम योञ्जन तथा काठमाडौंका दिलबहादुर कन्दङवा र सुदीप योञ्जनले तृतीय स्थान हासिल गरे।

मेन्स डबलतर्फ भोजपुरका निश्चल खत्री र विशाल तामाङले उपाधि जिते। संखुवासभाका सुनिल कार्की र पविन लिङथेप द्धितिय, ताप्लेजुङका मिलिङ्ग गुरुङ र अदृश्य लिम्बू तथा एपिएफ मोरङका भोजबहादुर गुरुङ र महेश खड्काले तृतीय स्थान हासिल गरे। 

मेन्स सिंगलतर्फ इलामका दिवस शंकर च्याम्पियन भए। एपिएफ मोरङका भोजबहादुर गुरुङ द्धितिय तथा भोजपुरका विशाल तामाङ र संखुवासभाका सुनिल कार्की तृतीय बने।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य