• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
रत्नकाजी र सन्दिपको जोडी क्वाटरफाइनलमा
64x64
बिहिवार, कार्तिक १५, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । दथुलंका रत्काजी बज्राचार्य र सन्दिप शाक्यको जोडी राजधानीमा जारी १० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिताको पुरुष युगलतर्फ अन्तिम आठमा प्रवेश गरेका छन् ।

बिहिबार भएको खेलमा बज्राचार्य र शाक्यको जोडीले प्रयाग पोखरीका सुनिल बाराही र पूर्ण बहादुर चित्रकारको जोडीलाई २१–११, १५–२१, २१–१४ ले हराएर अन्तिम आठको यात्रा गरेका हुन् । यस्तै राजु बज्राचार्य र सुमित महर्जनको जोडीले भिन्छेबहालका सन्त बज्राचार्य र अनिल बज्राचार्यको जोडीमाथी २१–१०, २१–१३ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरे ।

यस्तै आगामी संस्करणका विजेता नागबहालका ससिन डङ्गोल र सुमित शाक्यको जोडीले पनि जितलाई निरन्तरता प्रदान गरेका छन् । डङ्गोल र शाक्यको जोडीले दथुलंका प्रदीप शाक्य र जगदिश्वर महर्जनको जोडीलाई २१–१५, २१–९ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरे । चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडी ओकुबहालका उमित शाक्य र राजेश शाक्यको जोडीलाई १९–२१, २१–१२, २१–१६ ले, हखका राकेश शाक्य र सुशिल महर्जनको जोडी भिन्छ्बहालका मनिष वीर बज्राचार्य र सुजित बज्राचार्यको जोडीलाई २१–१६, २१–१९ले, नागबहालका बिपिन शाक्य र सुशन शाक्यको जोडीले सुबहालका राजाबाबु महर्जन र राजेन्द्र महर्जनको जोडीलाई २१–१६, १७–२१, २१–१७ले, दुपटका सुमन महर्जन र राजेन्द्र महर्जनको जोडीले पिन्छेंका सुशिल महर्जन र दिपेन महर्जनको जोडीलाई २१–१५, १९–२१, २१–११ले तथा नागबहालका सुनिल शाक्य र सुमन शाक्यको जोडीले ओकुबहालका कृतार्थ शाक्य र राजीव शाक्यको जोडीलाई २१–१७, २१–१९ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान सुरक्षित गरे ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको यु –१५ ब्वाईज एकलमा नागबहालका खेलाडीहरुको बाहुल्यता रहेको छ । नागबहालका सहज शाक्य, साकार शाक्य, प्रशन्न शाक्य, श्रवण शाक्य र सुजल शाक्य अन्तिम आठमा स्थान बनाउन सफल भए । सहजले चाकुपाटका युगेन महर्जनलाई २१–५, २१–३, साकारले नागबहालकै परिस्कृत शाक्यलाई २१–९, २१–७ले, प्रशन्नले ओकुबहालका सम्यक शाक्यलाई २१–१८, १२–२१, २१–१४ले, श्रवणले दथुलंका न्हुजल महर्जनलाई १७–२१, २१–१४, २१–१५ले तथा सुजलले नागबहालकै आर्यन महर्जनलाई २१–८, २१–४ ले पराजित गरेका थिए ।

यस्तै अन्तिम आठमा स्थान बनाउने अन्यमा प्रयाग पोखरीका पुजन चित्रकार, भिन्छेबहालका मौलिक बज्राचार्य र चाकुपाटका सुजल शाक्य रहेका छन् । पुजन चित्रकारले नागबहालका पुजन शाक्यलाई २१–१४, ७–२१ र २१–१९ ले, मौलिकले नागबहालकै सुगत शाक्यलाई २१–१७, २१–९ले र सुजलले नागबहालका नुजल शाक्यलाई २१–१७, २१–३ ले पाखा लगाउंदै अन्तिम आठमा स्थान बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
  • ताजा समाचार
  • खेल आज
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
सबिन चम्किदा खुमलटारको जित
होराइजनको जित
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP