• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
ब्याडमिन्टनको नेपाल इन्टरनेसनल च्यालेन्ज बुधबारबाट
खेलपाटी संवाददाता
आइतबार, कात्तिक २४, २०७६ खेलपाटी संवाददाता
ब्याडमिन्टनको नेपाल इन्टरनेसनल च्यालेन्ज बुधबारबाट

काठमाडौं । योनेक्स सनराइज नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ ।

नेपाल ब्याडमिन्टन संघले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल इन्टरनेसनल च्यालेन्ज कात्तिक २७ गतेबाट मंसिर १ गतेसम्म हुने जनाएको छ ।

प्रतियोगितामा २१ राष्ट्रका १ सय ४९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपालसहित भारत, जापान, थाइल्याण्ड, कोरिया, रुस, बंगलादेश, अमेरिका, क्यानडा, माल्दिभ्स, युक्रेन, भियतनाम, मंगोलिया, अष्ट्रेलिया, मलेसिया, टर्की, इन्डोनेसिया, भुटान, पाकिस्तान, इरान र इंग्ल्याण्डका खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगितामा पुरुष र महिला एकल, युगल तथा मिश्रित युगल गरि पाँच इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । पुरुष एकलमा ६७, महिला एकलमा ३८, पुरुष युगलमा २१, महिला युगलमा १७ तथा मिश्रित युगलमा २२ खेलाडीले दर्ता गराएको संघले जनाएको छ ।

प्रतियोगितामा पुरुष र महिला एकलको विजेताले १ हजार ८७५ युएस डलर, उपविजेताले ९५० डलर, तेस्रोले ३६२.५० डलर, क्वाटरफाइनलमा पुग्नेले १५९ डलर र अन्तिम १६ मा पुग्नेले ८७.५० डलर पाउने छन् ।

पुरुष युगल, महिला युगल र मिश्रित युगलको विजेताले १ हजार ९७५ डलर, उपविजेताले ९५० डलर, तेस्रोले ३५० डलर, क्वाटरफाइनलमा पुग्नेले १८१.२५ डलर र अन्तिम १६ मा पुग्नेले ९३.७५ डलर पाउने छन् ।

करिब ६८ लाख ७५ हजार खर्च लाग्ने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषदले २० लाख,योनेक्स सनराइजले ६ हजार डलर र ब्याडमिन्टन एसियाले ११ हजार डलर सहयोग गरेको छ । बाँकी रकम संघ आफैले जुटाएको बताईएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP