• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
umbro
भलिबल संघको कार्यसमिति बैठक पोखरामा बस्ने
खेलपाटी संवाददाता
आइतबार, जेठ १५, २०७९ खेलपाटी संवाददाता
भलिबल संघको कार्यसमिति बैठक पोखरामा बस्ने
नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा । फोटो : खेलपाटी

काठमाडौं । नेपाल भलिबल संघको कार्यसमितिको पुर्ण बैठक पोखरामा बस्ने भएको छ । 

संघका महासचिव जितेन्द्रबहादुर चन्दले संघको कार्यसमितिको पुर्ण बैठक जेठ २१ गते पोखरामा बस्ने गरि सुचना जारी गरेका छन् । 

कार्यकाल सकिएको करिब दुई वर्ष बितिसक्दा समेत संघको नयाँ निर्वाचन हुन सकेको छैन । १३ औं साग खेलकुद, कोभिड–१९ को प्रकोप र नयाँ ऐनले संघको नयाँ कार्यसमिति आउन नसकेको हो । करिब ६ वर्षअघि निर्वाचित कार्यसमितिलेनै अहिले संघ चलाईरहेको छ । कार्यसमितिको आगामी बैठकमा संघको साधारण सभाको मिति तोक्ने सन्दर्भमा छलफल हुने बताईएको छ ।

यद्धपी महासचिवले जारी गरेको सुचनामा बैठकको एजेण्डाका विषयमा जानकारी गराईएको छैन । 

करिब दुई वर्षपछि संघको पुर्ण बैठक आह्वान गरिएको छ । यसअघि कार्यसम्पादन समितिमार्फत संघको गतिविधि हुदै आएका थिए । 

‘योनै वर्तमान कार्यसमितिको अन्तिम बैठक हुन सक्छ । यसले अधिवेशनको नयाँ मिति तोक्न सक्छ ।’ संघका उपाध्यक्ष याम गुरुङले भने । 

संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा उपचारका लागि भारतमा रहेका बेला कार्यसमितिको पुर्ण बैठक आह्वान गरिएको छ । यसअघिको कार्यसम्पादन समितिको बैठकमा आफु अनुपस्थित रहेको खण्डमा संघको कार्यवहाक उपाध्यक्ष निरोज मास्के हुने अध्यक्ष शर्माले बताएका थिए । 

शर्मा भारतमा रहदाँ कार्यवहाकको जिम्मेवारी कसैलाई दिएका छैनन् । कार्यवहाकको सन्दर्भमा आफुलाई कुनै जानकारी नभएको उपाध्यक्ष याम गुरुङले खेलपाटीलाई बताएका छन् । 

अध्यक्ष र कार्यवहाक नभएको अवस्थामा संघको बैठक कसरी आह्वान गरिएको भन्नेबारे कुनै जानकारी छैन । यसबारे जानकारी लिन खोज्दा महासचिव जितेन्द्रबहादुर चन्दको फोन अफ छ । 
 

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिस र एपीएफको विजयी सुरुआत
पुलिस र एपीएफको विजयी सुरुआत
बाग्मती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिबाट
बाग्मती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिबाट
बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन
बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन
न्यू डायमन्डलाई उपाधि
न्यू डायमन्डलाई उपाधि
महेन्द्र रत्नलाई उपाधि
महेन्द्र रत्नलाई उपाधि
फाइनलमा न्यू डायमन्ड र परोपकार भिड्ने
फाइनलमा न्यू डायमन्ड र परोपकार भिड्ने
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
सेरेना पहिलो खेलमै पराजित
सेरेना पहिलो खेलमै पराजित
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP