• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
उत्कृष्ट लिब्रो सलिना
खेलपाटी संवाददाता
१६ घण्टा अगाडि खेलपाटी संवाददाता
उत्कृष्ट लिब्रो सलिना

काठमाडौं। न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी सलिना श्रेष्ठ प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कृष्ट लिब्रो घोषित भएकी छन्।

उनकै कप्तानीमा न्यु डायमन्डले तेस्रो स्थान हात पारेको थियो। उनले २० हजार रुपैयाँ हात पारिन्।

न्यु डायमन्डले समूह चरणमा एभरेस्ट भलिबल क्लब र गण्डकी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। तर, फाइनल प्रवेश गर्न भएको खेलमा भने एपिएफ क्लबले न्यु डायमन्डलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो। 

न्यु डायमन्डले तेस्रो स्थानका लागि एभरेस्टसँग नै खेलेको थियो। उक्त खेलमा न्यु डायमन्डले समूह चरणमा जस्तै सोझो सेटमा जित हासिल गर्‍यो। योसँगै न्यु डायमन्ड १ लाख ४० हजार लिएर काठमाडौं फर्किने भएको छ।

तेस्रो स्थान हात पारेको न्यु डायमन्डले १ लाख रुपैयाँ प्राप्त गरेको थियो। व्यक्तिगत विधातर्फ नै न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर घोषित भइन्। उनले २० हजार रुपैयाँ हात पारिन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफकी सृष्टि उत्कृष्ट सर्भर
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
पुलिसकी उषा उत्कृष्ट स्पाइकर
पुलिसकी उषा उत्कृष्ट स्पाइकर
न्यु डायमन्डकी सुमित्रा उत्कृष्ट मिडल ब्लकर
न्यु डायमन्डकी सुमित्रा उत्कृष्ट मिडल ब्लकर
पुलिसलाई हराउँदै एपिएफले जित्यो प्रचण्ड कप
पुलिसलाई हराउँदै एपिएफले जित्यो प्रचण्ड कप
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कुन्हाको बाल्यकालदेखि सपना पूरा
कुन्हाको बाल्यकालदेखि सपना पूरा
फेरि च्याम्पियन शैलीमा फर्किने प्रयासमा सिटी
फेरि च्याम्पियन शैलीमा फर्किने प्रयासमा सिटी
मेसीको दुई सानदार प्रयास असफल
मेसीको दुई सानदार प्रयास असफल
रेखासम्मिलित आबुधाबीले जित्यो युएई महिला लिग
रेखासम्मिलित आबुधाबीले जित्यो युएई महिला लिग
एपिएफकी जस्ना उत्कृष्ट सेटर
एपिएफकी जस्ना उत्कृष्ट सेटर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP