• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
‘सटडाउन’ले फुटबलकाे प्रशिक्षण नरोकिने
खेलपाटी संवाददाता
शनिबार, साउन २४, २०७७ खेलपाटी संवाददाता
‘सटडाउन’ले फुटबलकाे प्रशिक्षण नरोकिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कोरोना भाईरसको प्रतिकुलताको बाबजुत राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको छ ।

काठमाडौं सहित उपत्यकाका तीन वटै जिल्लामा सरकारले सटडाउनकाे घाेषणा गरेपनि एन्फाले फुटबल टिमको प्रशिक्षण नरोक्ने भएको हो ।

विश्वकप छनोटको दोस्रो चरणको तयारी स्वरुप एन्फाले भदौ १ गतेबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्दैछ ।

एन्फाले सबै खेलाडीको कोरोनाको परिक्षण गरेर सातदोबाटोस्थित एन्फा होस्टेलमा खेलाडीलाई राखेर प्रशिक्षण अघि बढाउने तयारी गरेकाे छ ।

राष्ट्रिय टिममा बोलाईएका अधिकांश खेलाडी उपत्यकामा जम्मा भईसकेका छन् । एन्फाले खेलाडी राख्ने होस्टेललाई निर्मलीकरण गरेर खेलाडीको कारोना जाँच गर्ने तयारी छ ।

खेलाडीको परिक्षण लगत्तै उनीहरुलाई होस्टेलमा लगेर राखिनेछ । प्रशिक्षणका क्रममा खेलाडीले अपनाउनुपर्ने नियमका बिषयमा एन्फाले १७ बुँदे प्रोट्रोकल समेत तयार पारिसकेको छ ।

'सरकारले अन्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि अनुमती प्रदान गरेको छ । सोही अनुसार प्रशिक्षण अघि बढ्छ ।' एन्फाका एक पदाधिकारीले खेलपाटीसंग भने ।

कोरोनाका कारण अवस्था प्रतिकुल बनेपनि जोखिम रहित तरिकाले खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने ती पदाधिकारीले बताए ।

एन्फाले खेलाडीलाई समूहमा विभाजन गरेर प्रशिक्षण गराउने तयारी गरेको छ । कम्तिमा १० देखि १२ जनाको समूहमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराईनेछ ।

कोरोना संक्रमण फैलन नदिन उच्च शतर्कता अपनाएर खेलाडीको अभ्यास सुरु गरिने एन्फाले बताएको छ ।

सातदोबाटोस्थित एन्फा होस्टेलको निर्मलीकरणको काम सम्पन्न नभएका कारण खेलाडीको कोरोना परिक्षण अघि बढ्न सकेको छैन ।

टिम म्यानेजर मधुशुदन उपाध्यायले कोरोना परिक्षणको समय केही ढिला भएपनि प्रशिक्षण भने निर्धारित मितिमै हुने जानकारी दिएका छन् । उनका अनुसार खेलाडीको प्रशिक्षण भदौ १ गतेबाटै सुरु हुनेछ ।

अवस्था प्रतिकुल बन्दै गएपछि नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण रद्ध गरिसकेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP