• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विशेष कभरेज
  • गृहपृष्ठ
  • विशेष कभरेज
सागमा मिलेको 'त्यो' सफलता
सागमा मिलेको 'त्यो' सफलता नेपालले आयोजना गर्ने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं,पोखरा र जनकपुरमा सञ्चालन हुदैछ ।
साग लक्षित मिडिया वर्कसप सुरु
साग लक्षित मिडिया वर्कसप सुरु नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको वर्कसप मंगलबार सुरु भएको हो ।
साग खेलकुदको इतिहास कस्तो ?
साग खेलकुदको इतिहास कस्तो ? सन् १९८४ को सेप्टेम्बरमा दक्षिण एसियाली महासंघीय खेलकुदको नामबाट साग सुरु भएको थियो । र, ३५ वर्षपछि साग खेलकुदको १३ औं संस्करण नेपालमा आयोजना हुँदैछ ।
सागमा ३ सय २४ स्वर्णका लागि प्रतिस्पर्धा हुने
सागमा ३ सय २४ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक नेपालले निर्धारण गरेको खेल स्पर्धा अनुसार कुल २७ खेलमा ३ सय २४ स्वर्णका लागि सात राष्ट्रले प्रतिस्पर्धा गर्ने तय भएको हो ।
१३ औ साग समयमै हुने सुनिश्चित
१३ औ साग समयमै हुने सुनिश्चित काठमाडौंमा शनिबार बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले नेपालमा आयोजना हुने १३ औ सागलाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो ।
१४ औं साग पाकिस्तानमा गर्ने प्रस्ताव
१४ औं साग पाकिस्तानमा गर्ने प्रस्ताव नेपालमा आयोजना हुने १३ औं साग अघि शनिबार बसेको काउन्सिलकाे बैठकले अर्को साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको हो ।
ओलम्पिक काउन्सिलको बैठक सुरु
ओलम्पिक काउन्सिलको बैठक सुरु नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम तयारीकाे समिक्षा र निर्णय गर्न काउन्सिलको बैठक सुरु भएको हो ।
चतुरानन्द र रिम सागको 'सेफ द मिशन'मा
चतुरानन्द र रिम सागको 'सेफ द मिशन'मा सागको तयारी र समिक्षा गर्न सेफ द मिशनको बैठक भोली (शनिबार)देखि सोमबारसम्म काठमाडौंमा बस्दैछ ।
साग – भारत र पाकिस्तानले क्रिकेट नखेल्ने
साग – भारत र पाकिस्तानले क्रिकेट नखेल्ने नेपाल ओलम्पिक कमिटिमा दर्ता भएको खेल तालिका अनुसार भारत र पाकिस्तानले क्रिकेटमा टिम दर्ता गराएका छैनन् ।
१३ औं सागमा ३२ सय ९ खेलाडी सहभागी हुने
१३ औं सागमा ३२ सय ९ खेलाडी सहभागी हुने मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सञ्चालन हुने प्रतियोगितामा ७ देशले ३२ सय ९ खेलाडी सहभागी हुने जनाएका हुन् ।
सागका लागि बास्केटबलको टिम घोषणा
सागका लागि बास्केटबलको टिम घोषणा नेपालले फुल कोर्टका लागि समान १२/१२ र थ्री बाई थ्रीका लागि ४/४ जना टिमको घोषणा गरेको हो ।
सागको तयारी पुगेन – पुर्वमन्त्री श्रीपाइली
सागको तयारी पुगेन – पुर्वमन्त्री श्रीपाइली काठमाडौं र पोखराका निर्माणाधिक पुर्वाधारको निरिक्षण र अवलोकन गरेका मन्त्री श्रीपाइलीले भौतिक पुर्वाधार निर्माणको तयारीमा सरकारको तयारी नपुगेको बताए ।
सागको उद्घाटन अघि तीन खेल सुरु हुने
सागको उद्घाटन अघि तीन खेल सुरु हुने राखेपका अनुसार सागको उद्घाटन अगाडी भलिबल सहित तीन खेल सुरु हुनेछ ।
सागको सामाग्री खरिद बिना टेण्डर !
सागको सामाग्री खरिद बिना टेण्डर ! सागको मिति नजिकिदै गर्दा सार्वजनिक खरिद ऐन अनुसार र प्रतिस्पर्धाबाट खेल सामाग्री खरिद गर्न नसक्ने देखिएपछि मन्त्रीपरिषद्ले कार्यविधि परिमार्जन गर्दै सिधै सामान खरिदको अख्तियारी दिएको हो ।
रंगशालाको छानो शनिबार आईपुग्ने
रंगशालाको छानो शनिबार आईपुग्ने राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको दक्षिणतर्फ रहेको भिभिआईपी प्यारापिटको छानो एयर कार्गोमार्फत शनिबारसम्म काठमाडौं आईपुग्ने बताएको हो ।
सागमा अफगानिस्तान सहभागी हुने
सागमा अफगानिस्तान सहभागी हुने भारतमा सम्पन्न बाह्रौ साग सम्पन्न भएपछि मध्यपुर्वी क्षेत्रमा जाने घोषणा गरेको अफगानिस्तान पुन दक्षिण एसियामा फर्कने तयारी गरेको हो ।
First Prev 119 120 121 122 123 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ
च्याम्पियन प्लानिङ ब्वाइजलाई १५ लाख रुपैयाँ
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार
राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार
फागुराम बी डिभिजनको उच्च गोलकर्ता
फागुराम बी डिभिजनको उच्च गोलकर्ता
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP