• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विशेष कभरेज
  • गृहपृष्ठ
  • विशेष कभरेज
भारोत्तोलन : विशाललाई रजत, तारालाई कास्य
भारोत्तोलन : विशाललाई रजत, तारालाई कास्य पोखरामा शनिबार भएको पुरुष ९६ केजी तौल समूहमा विशालले रजत जितेका हुन् ।
नेपाललाई २-१ को अग्रता
नेपाललाई २-१ को अग्रता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले २-१ को अग्रता बनाएको छ ।
पहिलो हाफमा नेपाल र माल्दिभ्सको बराबरी
पहिलो हाफमा नेपाल र माल्दिभ्सको बराबरी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र माल्दिभ्सले १-१ गोलको बराबरी खेलेको छ ।
माल्दिभ्सलाई ऐतिहासिक कास्य
माल्दिभ्सलाई ऐतिहासिक कास्य पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकालाई २-१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले कास्य जितेको हो ।
माल्दिभ्ससँग नेपाल १-० ले पछाडी
माल्दिभ्ससँग नेपाल १-० ले पछाडी त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाल १-० गोल अन्तरले पछि परेको छ ।
महिला ह्यान्डबल : नेपाल पहिलो पटक फाइनलमा
महिला ह्यान्डबल : नेपाल पहिलो पटक फाइनलमा पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा शनिबार भएको सेमिफाइनलमा पाकिस्तानलाई २२-२१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
पुरुष क्रिकेटमा स्वर्णकाे सम्भावना समाप्त
पुरुष क्रिकेटमा स्वर्णकाे सम्भावना समाप्त नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । यस्तै उपकप्तान दिपेन्द्र सिंह ऐरीले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।  
महिला क्रिकेट : ७ बलमा नेपालको जित !
महिला क्रिकेट : ७ बलमा नेपालको जित ! पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपालले कास्य पदक जितेको छ ।
माल्दिभ्सविरुद्ध खेल्दै नेपाल
माल्दिभ्सविरुद्ध खेल्दै नेपाल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
पौडीमा शाहको राष्ट्रिय कीर्तिमान
पौडीमा शाहको राष्ट्रिय कीर्तिमान सातदोबाटोस्थित पौडी पोखरीमा शनिबार शाहले ५० मिटर ब्रेष्ट स्ट्रोकको हिट चरणमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
म्याराथनमा किरणले दिलाए नेपाललाई स्वर्ण
म्याराथनमा किरणले दिलाए नेपाललाई स्वर्ण दशरथ रंगशालामा शनिबार भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् ।
गोपीको स्वर्णमा खुसी छु – राजेन्द्र भण्डारी
गोपीको स्वर्णमा खुसी छु – राजेन्द्र भण्डारी शुक्रबार एथ्लेटिक्सको १५ सय मिटर दौडमा भारतीय खेलाडी सुनिल दवारलाई पछाडी पार्दै गोपीले स्वर्ण जितेका थिए ।
सागको सातौं दिन १८ खेल, कुन खेल कहाँ ?
सागको सातौं दिन १८ खेल, कुन खेल कहाँ ? सागमा शनिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, फुटबल, क्रिकेट, ह्यान्डबल, कब्बडी, साइक्लिङ, पौडी, सुटिङ, जुडो, टेनिस, बिच भलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङमा प्रतिस्पर्धा हुनेछ ।
बंगलादेश सेमिफाइनलमा
बंगलादेश सेमिफाइनलमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बंगलादेशले माल्दिभ्सलाई ७८–६७ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो ।
स्क्वास : एकलतर्फ नेपालको चुनौती समाप्त
स्क्वास : एकलतर्फ नेपालको चुनौती समाप्त पुरुषमा अरहान्तकुमार सिम्हा क्वार्टरफाइनलमा पाकिस्तानका मेहबुब फरहानसँग ११–१, ११–८ र ११–८ ले स्तब्ध भएसँगै एकलतर्फ नेपालको चुनौती समाप्त भएको थियो ।
बक्सिङ : सनिल र भुपेन्द्र सेमिफाइनलमा
बक्सिङ : सनिल र भुपेन्द्र सेमिफाइनलमा सातदोबाटोमा शुक्रबार भएको पुरुष ४९ केजी फ्लाई वेटतर्फ श्रीलंकाका मुटुनाकापा पीजीलाई अंकको आधारमा हराउंदै सुशीलले सेमिफाइनलमा स्थान पक्का गरे ।
First Prev 103 104 105 106 107 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हाउण्ड्स र टाइम्स विजयी
हाउण्ड्स र टाइम्स विजयी
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP