• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विशेष कभरेज
  • गृहपृष्ठ
  • विशेष कभरेज
बिच भलिबल : नेपालको चारै टिम विजयी
बिच भलिबल : नेपालको चारै टिम विजयी नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बंगलादेशका शेख मोहम्मद साने र हैदर मोहम्मद इमरानको जोडीलाई २१–१५ र २१–१८ ले पराजित गर्यो ।
ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण
ब्याडमिन्टनमा भारतलाई ६ स्वर्ण पोखरा रगंशालाको ब्याडमिन्टन कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा भारतले एकाधिकार जमाउँदै ६ स्वर्णपदक जित्न सफल भएको हो । अर्को एक स्वर्ण पदक भने श्रीलंकाले जितेको छ ।
आर्चरीको र्याङकिङमा नेपालको कमजोर प्रर्दशन
आर्चरीको र्याङकिङमा नेपालको कमजोर प्रर्दशन नेपाल सहित ४ देश बिच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्प्रर्धामा नेपालले कमजोर प्रर्दशन गरेको हो ।
सुटिङमा भारतलाई दुई स्वर्ण
सुटिङमा भारतलाई दुई स्वर्ण भारतकी सरी परमानन्दमले २३८.४ अंकका साथ स्वर्ण पदक जित्दा बंगलादेशकी एड्रिना फिरदोसले २३४.६ अंकका साथ रजत पदकमा चित्त बुझाइन् ।
साइक्लिङ इलाइटमा भारतलाई स्वर्ण
साइक्लिङ इलाइटमा भारतलाई स्वर्ण पुरुषको ३७ किलोमिटर दूरीमा भारतका जोन नभिन थोमसले निर्धारित दूरी ४९ मिनेट २२.२५० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारे ।
गौरिकालाई अर्को स्वर्ण !
गौरिकालाई अर्को स्वर्ण ! १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण जितेकी छिन् ।
भारोत्तोलनमा नेपालका विकासलाई स्वर्ण
भारोत्तोलनमा नेपालका विकासलाई स्वर्ण १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालका विकास थापाले स्वर्ण जितेको छ ।
नेपालको फाइनल सम्भावना जिवित
नेपालको फाइनल सम्भावना जिवित किर्तिपुरस्थित त्रिवि मैदानमा १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभारमा ६ विकेट गुमाएर ७९ रन बनायो ।
टेनिस : प्रेरणालाई कास्य पक्का
टेनिस : प्रेरणालाई कास्य पक्का सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको क्वाटरफाइनलमा प्रेरणाले माल्दिभ्सकी जिना अब्दुल रसिदलाई ७-५ र ६-१ ले पराजित गरिन् ।
ओलम्पियन कमललाई कास्य
ओलम्पियन कमललाई कास्य पोखरामा शुक्रबार कमलले पुरुष ७८ केजी तौल समूहमा कास्य पदक जितेका हुन् ।
माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य
माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो ।
'इख र मेहेनतले फिर्ता आएको स्वर्ण'
'इख र मेहेनतले फिर्ता आएको स्वर्ण' राजेन्द्रले श्रीलंकामा स्वर्ण जितेपछि उक्त स्पर्धामा नेपालले सागमा स्वर्ण ल्याउन सकेको थिएन् । तर, शुक्रबार गोपीचन्द्र पार्कीले नेपाललाई ५ हजार मिटरमा स्वर्ण दिलाए ।
महिला क्रिकेटकाे स्वर्ण सम्भावना समाप्त
महिला क्रिकेटकाे स्वर्ण सम्भावना समाप्त पोखरा रंगशालामा शुक्रबार लिगको अन्तिम खेलमा टेष्ट राष्ट्र श्रीलंकासँग पराजित भएसंगै नेपालको स्वर्ण सम्भावना सकिएको हो ।
गल्फमा नेपालका सुवासलाई स्वर्ण
गल्फमा नेपालका सुवासलाई स्वर्ण गोकर्ण गल्फ कोर्समा शुक्रबार बंगलादेशका खेलाडीलाई पछि पार्दै सुवासले स्वर्ण जितेका हुन् ।
गौरिका र एलेक्सको राष्ट्रिय कीर्तिमान
गौरिका र एलेक्सको राष्ट्रिय कीर्तिमान महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट चरणमा गौरिकाले २ मिनेट ३४.१६ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाईन् ।
टेबलटेनिस : स्यान्टु र पुरुषोत्तमलाई ऐतिहासिक कास्य
टेबलटेनिस : स्यान्टु र पुरुषोत्तमलाई ऐतिहासिक कास्य लैनचौरस्थित टेबलटेनिस हलमा शुक्रबार सेमिफाइनलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तमले कास्यमा चित्त बुझाएका हुन् ।
First Prev 104 105 106 107 108 Next Last
umbro nepal
  • ताजा समाचार
  • खेल आज
हाउण्ड्स र टाइम्स विजयी
हाउण्ड्स र टाइम्स विजयी
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
‘ए’ डिभिजन लिगमा उक्लियो भगवती क्लब
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
नयाँ बस्तीसँगै टुसाल ‘सी’ डिभिजनमा झर्‍यो
साफ खेलेर फर्कियो यु-१९ टोली
साफ खेलेर फर्कियो यु-१९ टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP